काठमाडौँ – संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार नै हुन अयोग्य रहेको ठहर गरेको छ। शुक्रबार संवैधानिक इजलासले योग्यतामाथि प्रश्न उठाउँदै परेको रिट निवेदनमा आदेश गर्दै लामिछानेसँग सांसद पदको उम्मेदवार हुन आवश्यक पर्ने न्युनतम योग्यता नेपाली नागरिकता नै नभएको ठहर गरेको हो। आदेशमा भनिएको छ, ‘प्रत्यर्थी रवि लामिछानेले प्राप्त गरेको […]
२९ पुस, चितवन । चितवनको सौराहाका होटल तथा पर्यटन व्यवसायीहरुले चितवनबाट रात्रिकालीन हवाई सेवा सञ्चालनको व्यवस्था मिलाइदिन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समक्ष माग गरेका छन् । बिहीबार साँझ सौराहा पुगेका लामिछानेलाई स्वागत गर्दै सौराहाका व्यवसायीहरुले संयुक्त रुपमा उक्त माग गरेका हुन् । क्षेत्रीय होटल संघ नेपाल चितवन कार्यवाहक अध्यक्ष, योगेन्द्रनाथ अधिकारी, युनाइटेड हात्ती सञ्चालन […]
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, काठमाडौं मानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राम्रो काम गर्ने असल व्यक्ति भएको बताउनुभएको छ । थापालले सामाजिक सञ्जालमार्फत यी तीनजना असल र राम्रो काम गरौं भन्ने भावना र चाहना बोकेका व्यक्ति भएकाले खुट्टा नतान्न अनुरोध गर्नुभएको छ । …
काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवासमा सर्नुभएकाे छ । आज बिहीवार दिउँसाे पूजापाठ गरेर गृहमन्त्री लामिछाने पत्निसहित सरकारी निवास पुल्चाेक सर्नुभएकाे हाे ।मन्त्री लामिछानेले सरकारी निवासमा झन्डोत्तोलन गर्नुभएकाे छ । उहाँलाई नेपाली सेनाको एक टुकडीले सलामी पनि अर्पण गरेकाे थियाे । सलामी लिने क्रममा पिर्का र राताे कपडा भने राखिएकाे थिएन । यसअघि 'पिर्के सलामी' लिने गरेकाे भन्दै आलाेचना हुँदै आएकाे थियाे ।
काठमाडौँ – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने बिहीबार सरकारी निवास पुल्चोकमा सरेका छन्। गृहमन्त्री लामिछाने आज बिहीबार दिउँसो पूजाआजा गरेर पुल्चोकस्थित सरकारी निवास(क्वाटरमा) सरेका हुन्। उनले आफू सर्ने क्वाटरमा पूजाआजाका साथै झण्डोत्तोलनसमेत गरेका थिए। पूर्वसञ्चारकर्मी लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापतिसमेत हुन्।
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकस्थित सरकारी निवास सर्नुभएकाे छ । उहाँ बिहीवार सरकारी निवास सर्नुभएकाे हाे। सरकारी निवास प्रवेश गर्दा मन्त्री रविले सुरक्षाकर्मीबाट सलामी लिएका छन् । उहाँ पाैष १० गते उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको निरीक्षण गर्नुभएको छ । बुधबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर गृहमन्त्री लामिछानेले त्यहाँको अवस्थाबारे जानकारी लिएको उहाँको सचिवालयले जनाएको छ । सोमबार मन्त्री पदको शपथ लिनुभएका लामिछानेले मंगलबार राहदानी विभागका अधिकारीहरुलाई बोलाएर त्यहाँको समस्याबारे जानकारी लिनुभएको थियो । विभागमा सेवाग्राहीको अत्यधिक भीड हुने गरेको छ । […]
काठमाडौं । उप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राहदानी विभागको अनुगमन गरेका छन् । उनी बुधबार अपरान्ह त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमनमा पुगेका हुन् । राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछाने विभागको अनुगमनमा गएका हुन् । उनी संचारकर्मी हुँदासमेत राहदानी बनाउने कार्यमा सेवाग्राहीले पाएको सास्ती’bout पटक पटक […]
The post उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुगे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित आठ जनामन्त्रीले आज पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रममा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उद्योगमन्त्री अब्दुल खान र विनाविभागीय मन्त्रीहरु ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईले शपथ लिएका हुन्।