बाह्रखरी कथा लेखन प्रतियोगिताको आह्वान

काठमाडौं । नेपाली आख्यान साहित्यमा स्थापित अग्रज साहित्यकारको सम्मान र नवप्रतिभालाई प्रोत्साहित गर्ने उद्देश्यसहित बाह्रखरी बुक्सले खुला कथा प्रतियोगिता घोषणा गरेको छ । काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै सो घोषणा गरिएको हो । प्रतियोगितामा प्राप्त कथामध्येबाट बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले ५० कथा चुनेर निर्णायक समूहलाई उपलब्ध गराउने जनाइएको छ । ती कथामध्येबाट निर्णायक समूहले ‘उत्कृष्ट […] The post बाह्रखरी कथा लेखन प्रतियोगिताको आह्वान appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

पाँचाै डिशहोम बाह्रखरी कथा लेखन प्रतियोगिता

पाँचौं ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता २०८०’ विजेताको घोषणा, पुरस्कार वितरण र कथासंग्रह विमोचन पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे छ।...

पाँचाै डिशहोम बाह्रखरी कथा लेखन प्रतियोगिता

पाँचौं ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता २०८०’ विजेताको घोषणा, पुरस्कार वितरण र कथासंग्रह विमोचन पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे छ।...

डिश होम १२खरी कथा लेखन प्रतियोगितामा ‘बूढो लाँकुरीको रुख’ सर्वोत्कृष्ट

बूढो लाँकुरीको रुख  ‘डिश होम १२खरी कथा लेखन प्रतियोगिता–२०८०’ को पाँचौँ संस्करणको सर्वोत्कृष्ट कथा बन्न सफल भएको छ ।

काठमाडौंमा कथा लेखन प्रतियोगिता

काठमाडौं । काठमाडौंमा अन्तरविद्यालय कथा प्रतियोगिता भएको छ । लिटरेरी म्यागजिन ल.लित र मल्पी इन्स्टिच्युटले आयोजना गरेको कथा लेखन प्रतियोगितामा १०० जना बढी विद्यार्थीले भाग लिएका थिए । अमेरिकाको इण्डियाना विश्वविद्यालयका प्राध्यापक तथा लेखक सम्राट उपाध्याय प्रमुख निर्णायक रहेको प्रतियोगिताका विजेता तथा सर्ट लिस्टमा परेकाहरुले आ-आफ्नो कथाको सारांश समेत सुनाएका थिए । बिहीबार काठमाडौंमा आयोजित […]

‘नेपाली सिनेमाको कमजोर पक्ष नै कथा लेखन हो’

सिनेमा के कारणले चल्छन् र किन असफल हुन्छन् भन्ने प्रश्नको उत्तर दिनु दुनियाँकै सबैभन्दा गाह्रो काम हो । यसको ठ्याक्कै गणितीय उत्तर हुँदैन । अनि कसैले एक, दुई, तीन भनेर जवाफ दिन पनि सक्दैन ।

बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि कथा आह्वान, प्रथमलाई एक लाख पुरस्कार

पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ लागि कथा आह्वान गरिएको छ । बाह्रखरी मिडियाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको नयाँ संस्करणको घोषणासँगै कथा आह्वान गरेको हो। नेपालको कथा लेखन...

१२ खरी कथा लेखन प्रतियोगिता–२०७९को पुरस्कार वितरण

‘डिसहोम १२ खरी कथा लेखन प्रतियोगिता–२०७९’ मा नवीन अभिलाषीको कथा ‘दमाहा’ प्रथम भएको छ ।बाह्रखरी मिडियाले आयोजना गरेको ‘डिसहोम १२ खरी कथा लेखन प्रतियोगिता–२०७९’ मा कथाकार नवीन अभिलाषीको कथा ‘दमाहा’ ले प्रथम स्थान हासिल गरेको हो । प्रथम स्थान हासिल गर्नुभएको कथाकार अभिलाषीलाई प्रमाणपत्र, ट्रफी र नगद एक लाख रुपैयाँसहित सम्मान गरिएको छ । आइतबार […]

१२ खरी कथा लेखन प्रतियोगितामा नवीन अभिलाषीको कथा ‘दमाहा’ प्रथम

काठमाडौँ – ‘डिशहोम १२ खरी कथा लेखन प्रतियोगिता–२०७९’ मा नवीन अभिलाषीको कथा ‘दमाहा’ प्रथम भएको छ। बाह्रखरी मिडियाले आयोजना गरेको ‘डिशहोम १२ खरी कथा लेखन प्रतियोगिता–२०७९’ मा कथाकार नवीन अभिलाषीको कथा ‘दमाहा’ले प्रथम स्थान हासिल गरेको हो। प्रथम स्थान हासिल गरेका कथाकार अभिलाषीलाई प्रमाणपत्र, ट्रफी र नगद एक लाख रुपैयाँसहित सम्मान गरिएको छ। आइतबार काठमाडौँमा […]

बाह्रखरी कथा लेखन प्रतियोगिताको चौथो संस्करण घोषणा

बाह्रखरी कथा लेखन प्रतियोगिताको चौथो संस्करण घोषणा भएको छ । बाह्रखरी मिडिया प्रालिअन्तर्गतको १२खरी बुक्सले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चौथो डिशहोम बाह्रखरी कथा प्रतियोगिताका लागि कथा आह्वान गरेको हो ।प्रतियोगितामा संसारभरका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिएको छ । १२खरी बुक्सले विगत चार वर्षदेखि खुला कथा प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा […]

‘अन्तिम अतिथि’ कथाले पायो एकलाख पुरस्कार,‘ बुढो घर’ दोस्रो र ‘मुडुली’ तेस्रो

काठमाडौँ—बाह्रखरी मिडियाले आयोजना गरेको तेस्रो डिशहोम १२ खरी कथा लेखन प्रतियोगिताको प्रथम पुरस्कार मनोजादित्य न्यौपानेले प्राप्त गरेका छन्। उनको ‘अन्तिम अतिथि’ शीर्षकको कथा प्रथम भएको छ। यस्तै, दोस्रो पुरस्कार स्वप्निल नीरवले ‘बुढो घर’ कथाका लागि प्राप्त गरेकी छन् भने तेस्रो पुरस्कार ‘मुडुली’ कथाका लागि रेणुका जिसीले प्राप्त गरेकी छन्। प्रथम, द्वितीय र तृतीय पुरस्कारको राशि […]