एमाले हाम्रो हो, केपी ओली पार्टी छाडेर गए हुन्छ : माधव नेपाल

१० चैत, काठमाडौं । अनुशासन उल्लंघन गरेको भन्दै १० बुँदे स्पष्टीकरण पत्र काटेपछि नेकपा एमालेका नेता माधवकुमार नेपाल पार्टी नेतृत्वप्रति अझ आक्रामक देखिएका छन् । स्पष्टीकरणले नतर्सने भन्दै उनले जनवर्गीय संगठनसँगै जिल्ला कमिटीहरुको भेला गर्ने बताए । एमाले अध्यक्ष ओली पक्षीय नेताहरु मात्र सहभागी ७ चैतको केन्द्रीय कमिटी बैठकले नेपालसहित नेताहरु भीम रावल, घनश्याम भुसाल […]

सम्बन्धित सामग्री

‘केपी ओली मेरो घरमा आए म कार्पेट ओच्छ्याएर स्वागत गर्थें’ : माधव नेपाल

काठमाडौं, १४ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता अस्विकार गरेको भन्ने समाचारमा सत्यता नभएको स्पष्ट पारेका छन् । आज (बिहीबार) पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको जुम मिटिङलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले यस्तो स्पष्टीकरण दिएका हुन । सम्बोधनको क्रममा उनले भने,‘कमरेड केपी ओली […]

संसदीय समिति सदस्य हेरफेर, माधव नेपाल र केपी ओली आमने–सामने हुने

नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रतिनिधि सभा अन्र्तगतको एउटै संसदीय समिति सदस्य भएका छन् ।  सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको संसदीय समिति र कार्यव्यवस्था समितिका सदस्यहरूको चयन तथा स्थान हेरफेर गर्दा यी दुई अध्यक्ष एउटै समिति सदस्य भएका हुन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले जानकारी गराएको समिति सदस्य हेरफेर अन्र्तगत एमाले अध्यक्ष ओली प्रतिनिधि सभा अन्र्तगत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य भएका छन् । सो

गठबन्धन गर्न केपी ओली पूर्वरराजा ज्ञानेन्द्रको निवास पुगे : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन तोड्न एमाले लागिपरेको आरोप लगाएका छन् । काठमाडौं शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी) काठमाडौंको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा आफू कमजोर हुने भएपछि एमाले अध्यक्ष केपी ओली सत्तारुढ गठबन्धन तोड्ने प्रयास गरिरहेको आरोप लगाएका हुन् । आसन्न निर्वाचनमा गठबन्धन […] The post गठबन्धन गर्न केपी ओली पूर्वरराजा ज्ञानेन्द्रको निवास पुगे : माधव नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

केपी ओली सुटुक्क ज्ञानेन्द्र निवास पुग्छन् : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाएका छन्।  अध्यक्ष नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा साँठगाँठका लागि ओलीले पूर्वराजा शाहको...

केपी ओली गफाडी नम्बर वान : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी ओलीले अहिले बहुमत ल्याउँछु भनेर कुर्लिरहेपनि त्यसको कुनै अर्थ नरहेको बताएका छन् । सोमबार समाजवादी प्रेस संगठनको आयोजनामा भएका कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले संविधान मिचेर संसद विघटन गरेकाले अहिलेको संसदलाई पनि काम नलाग्ने बनाउने योजनामा रहेको बताए । ‘केपी ओली अहिले कुर्लिरहेका छन् एक्लो बहुमत ल्याउँछु भनेर । फूर्ति त कम छैन, तर त्यो गफमात्रै हो । गफमा उनलाई कसैले सक्दैन’, अध्यक्ष नेपालले भने, &lsqu

माधव नेपाल र प्रचण्डले वामपन्थी आन्दोलनलाई धोका दिए : केपी ओली (भिडिओसहित)

काठमाडौं, ११ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपालले नेपालको वामपन्थी आन्दोलनलाई धोका दिएको आरोप लगाएका छन् । उनले अहिलेपनि एमाले नेपालको पहिलो नम्बरको पार्टी भएको भन्दै आगामी निर्वाचनमा पनि पहिलो पार्टी हुने दाबी गरे । उनले एमालेलाई पहिलो पार्टी बनाउने काम आफूले नै गरेको पनि जिकिर गरे । […]

एमालेलाई मिल्न नदिने पक्षमा केपी ओली छन् : मेटमणि चौधरी

पछिल्लो राजनीतिक अवस्था र आफ्नो समुहको भुमिकाबारे छलफल गर्न बोलाइएको नेकपा एमाले माधव नेपाल समुहको केन्द्रीय समिति बैठक आजै सकिने भएको छ । सो समुहका नेता तथा सांसद मेटमणि चौधरीले बैठकस्थलमा उपस्थित सञ्चाकर्मीहरुलाई बैठक आजै सकिने जानकारी दिएका हुन् ।उनले नेकपा एमालेलाई मिल्न नदिने पक्षमा केपी ओली पुगेको भन्दै ओलीले डिक्लियर नगर्दासम्म अर्को पार्टी निर्माण नगर्ने बताए । ‘ओलीले अर्को पार्टी नबनाएसम्म नेकपा एमालेबाटै आफ्ना क्रियाकलाप अघि बढाउने । केपी ओली बयलगाडा चुनावचिन्ह लिएर अघि

योगेश भट्टराई फेरि माधव नेपाल समूहतिरै लागे

एमाले नेता योगेश भट्टराई केपी ओली समूहतिर फर्किएको चर्चाका बीच फेरि माधव नेपाल समूहतिरै देखिएका छन् । माधव नेपाल समूहले बुधबार जारी गरेको विज्ञप्तिमा योगेशको नाम पनि रहेको छ ।  नेपाल पक्षमा १५ स्थायी समिति सदस्यले केपी ओलीको कार्यशैलीको विरोध गर्दै निकालेको विज्ञप्तिमा भट्टराईको पनि नाम समावेश भएको हो । यसअघि ओलीको विकल्पमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि भट्टराईले हस्ताक्षर नगरेपछि उनी ओली समूहतिर लागेको टिकाटिप्पणी हुन थालेको थियो । उसो त देउवालाई प्रधानमन्त्री बनाउन हस्त...

एमाले केन्द्रीय समिति बैठक आज, माधव नेपाल पक्ष नजाने

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेपछि बोलाइएको बैठकमा सबै सदस्यलाई अनिवार्य उपस्थिति हुन भनिएको छ। यो बैठकमा माधव नेपाल पक्ष भने सहभागी नहुने भएको छ। अध्यक्ष केपी ओली पक्षको बैठकले केन्द्रीय समितिलाई दशौं महाधिवेशन आयोजक समितिमा रुपान्तर गरेपछि पहिलो बैठक बस्न लागेको हो।