प्रचण्ड–नेपालप्रति शान्ता चौधरीको टिप्पणी : 'रमिता देखाउन बन्द गरौं, अरुको दैलो नचहारौँ'

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहकी नेत्री शान्ता चौधरीले आफ्नै घर बलियो बनाएर जनताको मतको सम्मान गर्न नेताहरूलाई अपिल गरेकी छन् ।  नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव कुमार नेपालप्रति लक्षित गर्दै नेत्री चौधरीले दुनियाँको सामु रमिता देखाउन बन्द गर्नुपर्ने समेत बताएकी छिन् । उनले भनेकी छन्, 'अहिले सम्म केही बिग्रेको छैन, दुनियाँको सामु रमिता देखाउन बन्द गरौं ,आफ्नै घर बलियो बनाएर जनताको मतको सम्मान गरौं, अरुको दैलो नचहारौँ । यसैमा सबैको भलो हुनेछ ।' यस्...

सम्बन्धित सामग्री

हिरोइज्म देखाउन व्यवसायी पक्रिने प्रवृति बढ्योः बार अध्यक्ष घिमिरे

काठमाडौं, ५ फागुन । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सरकारले ब्यबसायीलाई आतङ्कित बनाएको टिप्पणी गरेका छन् । उनले कार्यसम्पादनका क्रममा आएका समस्या समाधानका लागि कानुन बनाउने, संशोधन गर्ने लगायतका काममा लाग्नुपर्ने गृहमन्त्री हिरोइन्म देखाउन व्यवसायी पक्राउ गर्ने काममा लागेको बताएका हुन् । उनले सरकारले यसैगरी व्यवसायीलाई तर्साउने र पक्राउ गर्दै जाने हो भने देश […]

गठबन्धनलाई प्रधानमन्त्रीका लागि मान्छे देखाउन ओलीको हाँक

धनगढी : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनसँग भावी प्रधानमन्त्री बन्ने मान्छे देखाउन चुनौती दिएका छन्।आगामी निर्वाचनबाट बन्ने सरकारको नेतृत्व कसले हाँक्छ ? गठबन्धनको नेता को हो ? भन्ने जवाफ उनीहरूसँग नभएको ओलीले टिप्पणी गरेका छन्।कैलालीको लम्कीमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले सरकार बनाउँछौँ भन्ने विश्वास नभएकै कारण गठबन्धनले हाम्रो प्रधानमन्त्री फलानो हुन् भनेर भन्ने हिम्मत नगरेको ओलीले दाबी गरे।‘गठबन्धन कि ठगबन्धनको

रवीन्द्रलाई प्रकाशमानको कटाक्ष : पार्टी खोल्नु नाङ्लोमा पसल राखेजस्तो होइन

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई वर्ष पनि दल टिकाउन नसक्नेहरूले देशको विकास गर्ने कुरा सम्भव नहुने टिप्पणी गरेका छन्। शनिबार बानेश्वरमा कुमाले धारा मर्मतसम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे उनले विवेकशिला साझाका नेता रविन्द्र मिश्रप्रति इंगित गर्दै दुई वर्षसम्म पार्टी टिकाउन नसक्नेले देश विकास गर्छु भन्नु नहुने टिप्पणी गरेका हुन्। पार्टी खोल्नु नाङ्लोमा पसल खोलेर चलाउनु जस्तो नभएको भन्दै मिश्रप्रति पार्टी टिकाएर देखाउन चुनौती दिए। देश व

माधव नेपालको टिप्पणी : चुनाव जितेपछि कांग्रेसले पनि अहंकार देखाउन थाल्यो

काठमाडौं, ७ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले इतिहासमा आफूहरुले ठूलो कीर्तिमानी बनाएको दाबी गरेका छन् । उनले केपी शर्मा ओलीप्रति संकेत गर्दै दुई तिहाईको फुर्ति देखाएकालाई सडकमा फालिएको पनि देखेको टिप्पणी गरे । आज (शनिबार) पार्टीनिकट नेपाल तामाङ संघ समाजवादीको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले […]

भीम रावलले आफूलाई हीरो देखाउन खोजेको ओलीको टिप्पणी

काठमाडौं, १७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावलले एमसीसीबारे गरेको गतिविधिलाई व्यक्तिगत रुपमा हीरो बनाउन खोज्ने अभिप्राय भनेका छन् । आज राजधानीमा पत्रकार सम्मेलनमा बोल्दै उनले रावलको गतिविधि अनुशासनविपरित भने । ‘भीम रावलले पृथक गतिविधि गरेर आफूलाई व्यक्तिगत रुपमा हीरो देखाउन खोज्नुभएको छ,’ पत्रकारको प्रश्नमा ओलीले भने,‘कुनैपनि बहानामा चाहे त्यो राष्ट्रवादको […]

एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडी मुख देखाउन लायक छैन : लिङ्देन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडी मुख देखाउन लायक नभएको टिप्पणी गरेका छन्। बिहीबार दोलखामा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यक्रममा राप्रपाले विगतमा ठिक ढंगले जनतालाई बुझाउन नसक्दा ती पार्टीहरु आकारको हिसाबले ठूलो भएको बताए। उनले राप्रपा छोडेका र राप्रपाको विचार मन पराउनेहरुलाई राप्रपामा आउन आव्हान गरेका छन्।

एमाले, काँग्रेस र माओवादी जनताका अगाडि मुख देखाउन लायक छैनन्ः लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, काँग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउन लायक नभएको टिप्पणी गरेका छन् । बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी, दोलखा जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले एमाले, काँग्रेस र नेकपा (माओवादी केन्द्र) राजनीतिक र नैतिक रुपमा जनताको अगाडि मुख देखाउन लायक नभएको बताएका हुन् । राप्रपाले विगतमा ठिक ढंगले जनतालाई बुझाउन नसक्दा ती पार्टीहरु

कांग्रेसले भीड देखाउन नसक्ने देउवाको भनाइप्रति पाैडेलको यस्तो टिप्पणी

पर्वत : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भीडको आधारमा संसद् विघटनको फैसला हुने भए कांग्रेसले भीड जम्मा पारेर देखाउन नसक्ने बताएका छन्। नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेश समितिद्वारा पोखरामा बिहीबार आयोजित प्रथम गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेससँग पैसा नभएका कारण कार्यकर्तालाई सडकमा उतार्न नसक्ने बताएका हुन्।नेकपाका दुई समूहले एक अर्कालाई देखाउनकै लागि पैसा खर्चेर भए पनि भीड देखाउने क्रम चलिरहेको प्रति व्यङ्ग्य गर्दै यस्तो बताएका हुन्। ‘हामीसँग पैसा पनि