जनकपुरधाम- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना पार्टी र मुलुक सँगैसगै अस्तव्यस्त भएको बताएका छन् । प्रदेश युनियन धनुषाले सोमबार बिहान जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सफल नेतृत्व नभएर कांग्रेस अस्तव्यस्त भएजस्तै परिवर्तनपश्चात नेतृत्वहरू कुशल नपाएर देश नै अधोगतितर्फ गएको टिप्पणी गरे । ‘७० वर्षसम्मको आन्दोलन र त्यागले हामी […]