एजेन्सी । रूस–अफ्रिका साझेदारी फोरमको दोस्रो मन्त्रीस्तरीय सम्मेलन इजिप्टको राजधानी कायरोमा शुरु भएको छ । यस सम्मेलनमा रूस, ५० भन्दा बढी अफ्रिकी देशहरूका प्रतिनिधिहरू र विभिन्न क्षेत्रीय संगठनहरूको सहभागिता रहेको छ । इजिप्टका विदेशमन्त्री बाद्र अब्देलात्तीले राष्ट्रपति अब्देल फत्ताह अल–सिसीको तर्फबाट सम्मेलनको उद्घाटन गर्दै यो बैठकले रूस–अफ्रिका सम्बन्धको निरन्तर विकासलाई प्रतिबिम्बित गर्छ र साझा हितहरूको […]
दक्षिण अफ्रिकाको एक मद्यपानस्थल (टेभर्न) मा भएको अन्धाधुन्ध गोलीकाण्डमा ९ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन्। प्रहरीका अनुसार जोहानेसबर्ग नजिकैको बेकर्सडाल क्षेत्रमा दुईवटा सवारीसाधनमा आएका करिब १२ जना अज्ञात हतियारधारीले अन्धाधुन्ध गोली चलाएका थिए। मृतकमध्ये ७ पुरुष र २ महिला रहेका छन्। आक्रमणकारीहरूले मानिसहरू ज्यान जोगाउन भाग्न थालेपछि पनि अनियन्त्रित रूपमा […]
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक दलका नेताहरू, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजलगायतको संयुक्त बैठक बोलाएकी छन् । प्रधाानमन्त्री कार्कीले सोमबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाएकी हुन् । निर्वाचन तयारीबारे छललफल गर्नका लागि बैठक बोलाइएको हो । बैठकमा नागरिक समाजका अगुवाहरूलाई पर्यवेक्षकका रूपमा […]
७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानलाई ट्रयाकमा फर्काउन २१ फागुनमा निर्वाचन गर्नु अनिवार्य रहेको बताएका छन् । उनले महाधिवेशनविना कांग्रेस चुनावमा नजाने पनि बताए ।
धुम्बाराही ब्यांकेटमा सोमबार काठमाडौं–४ का कार्यकर्ताहरूसँगको छलफलमा …
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा रु. १७ करोड ५६ लाख २८ हजारको लागतमा नगर अस्पताल भवन निर्माण गरिएको छ । मध्यविन्दु नगरपालिकाको चोर मारामा उक्त नगर अस्पताल भवन निर्माण गरिएको हो । बि.सं. २०७९ मङ्सिरमा शिलान्यास गरी भवन निर्माण सुरु गरिएको थियो । तीन वर्षको अवधिमा सुविधा सम्पन्न मध्य विन्दु नगर […]
काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान १४१ सांसदको हस्ताक्षर लिएर आज सर्वोच्च जाने भएको छ । विघटित प्रतिनिधिसभाका प्रमुख दुई दल तथा जेन–जी आन्दोलनअघिको गठबन्धन सरकारका साझेदार कांग्रेस र एमाले संसद् पुनर्स्थापनाको मागसहित बहुमत सांसदको हस्ताक्षर लिएर सर्वोच्च अदालत जान लागेका हुन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि […]