रुकुम पूर्व । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुकुम पूर्व जिल्लामा दिउँसो ३ बजेसम्म ५२ प्रतिशत मत खसेको छ। निर्वाचन अद्यावधिक विवरणअनुसार जिल्लाभरका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। मतदाताको उत्साहजनक सहभागितासहित मतदान प्रक्रिया निरन्तर जारी रहेको जनाइएको छ।
Biratnagar. In Morang, which has six constituencies for the House of Representatives, 44.82 percent voting was recorded until 3 PM today.Among the six constituencies, Constituency Number 5 recorded the highest turnout, while Constituency Number 6 saw the lowest turnout compared to other constituencies in the district.According to the data released by the District Administration Office, Constituency Number 1 in Morang recorded 48.85 percent turnout, Constituency Number 2 recorded 44.60 percent, and Constituency Number 3 recorded 42.82 percent.Similarly, Constituency Number 4 recorded 42.22 percent, Constituency Number 5 recorded 50.99 percent, and Constituency Number 6 recorded 41.74 percent of voters casting their...
२१ फागुन, काठमाडौं । झापा क्षेत्र नम्बर ४ मा ५५ प्रतिशत मत खसेको छ ।
दिउँसो साढे ३ बजेसम्म ५५ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसपटकको निर्वाचनमा झापा–५ चौतर्फी चासोको विषय बनेको छ …
२१ फागुन, नुवाकोट । प्रतिनिधिसभा निर्वाचनका लागि आज नुवाकोटमा उत्साहजनक रुपमा मतदान जारी छ । दिउँसो दुई बजेसम्मको समयमा करिब ४० प्रतिशत मत खसिसकेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
अहिलेसम्म शान्तिपूर्ण वतावरणमा मतदान …