–पहिरोअघि नै जमिनको कम्पन अभिलेख–बाढीले पनि छाड्दो रहेछ भूकम्पीय संकेत–केही मिनेटअघिको चेतावनीको सम्भावना काठमाडौँ । रसुवामा गत २६ अगस्टमा गएको विनाशकारी पहिरो र त्यसपछि त्रिशूली नदीमा आएको आकस्मिक बाढीले ठूलो मानवीय तथा भौतिक क्षति मात्र गरेन, विपद्को पूर्वसूचना प्रणाली विकासका लागि नयाँ वैज्ञानिक सम्भावनासमेत देखाएको छ । घटनाको वैज्ञानिक अध्ययनबाट भूकम्प मापनका लागि राखिएका उपकरणले […]
बागलुङ । गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ । गलकोट नगरपालिकाका अनुसार एउटा वडा कार्यालयसहित ६३ घरमा क्षति भएको छ । अन्य १३३ घरमा आंशिक क्षति भएको छ । हुरीले ३९ घर पूर्ण, ५२ घरमा आंशिक क्षति भएको छ । यसैगरी, पक्की सिँचाइका […]
१८ असोज, सुर्खेत । दशैंका लागि बिक्री गर्न उपल्लो डोल्पाबाट ल्याइएका च्याङ्ग्रा मुस्ताङ हुँदै पोखरा–काठमाडौँतर्फ लैजान थालिएको छ।
उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाबाट च्याङ्ग्रा हिमाल पार गरेर स्थलमार्ग हुँदै मुस्ताङ पुर्याइएको हो ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका व्यापारीले ती …
१८ असोज, वीरगञ्ज । जनमत पार्टीको नयाँ केन्द्रीय कार्यसमिति आज निश्चित हुने भएको छ । पर्साको वीरगञ्जमा शनिबारदेखि सुरु भएको पार्टीको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानमार्फत् नयाँ कार्यसमिति चयन हुन लागेको हो ।
२६ पदाधिकारीसहित …
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । साथै कोशी, मधेश, बागमती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली […]