२७ फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ को पहिलो चरणको खेलतालिका सार्वजनिक भएको छ। प्रतियोगिताको सुरुवाती चरणमा २० खेल खेलाइनेछन्।
उद्घाटन खेल मार्च २८ मा बेंगलुरुको एम चिन्नास्वामी रंगशालामा साविक विजेता रोयल च्यालेन्जर्स …
२७ फागुन, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जा मागमा आएको सुधारले आर्थिक गतिविधि सुध्रिएको देखाएको छ ।
प्रतिनिधिसभा निर्वाचनका कारण पनि आर्थिक गतिविधि बढ्न मद्दत पुगेको हो ।
कोरोना महामारी र आर्थिक मन्दीका कारण लामो समय …
काठमाडौं । सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा विकको मृत्यु प्रकरणका दोषीलाई कानुनी कार्वाही गर्नुपर्ने माग सेलिब्रेटीले गरेका छन् । सामाजिक सञ्जालमार्फत उनीहरूले इनिशालाई न्याय दिलाउन सरकारसँग माग राखेका छन् ।
पूर्वमिस नेपाल श्रृंखला खतिवडाले एक्स (ट्वीटर) मार्फत …
सिरहा– सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा आज दिउँसो बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार दिउँसो करिब ४ः१५ बजे भएको विस्फोटमा एकजना घाइते भएका छन् । बारको कार्यालय भवनको सटर भाडामा लिएर अधिवक्ता मधुसुदनप्रसाद यादवले सञ्चालन गर्दै आएको फर्ममा विस्फोट भएको प्रहरीले जनाएको छ । […]