जापान र अमेरिकाको वार्ता हुँदा क्षेप्यास्त्र प्रहार गर्ने तयारीमा उत्तर कोरिया ?

जापानका प्रधानमन्त्री योशिहिदे सुगा र अमेरिकाका राष्ट्रपति जो बाइडनबीच वाशिङटनमा यसै साता हुन लागेको शिखरवार्ताको छेको पारेर उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गर्ने आशंका गरिएको छ । उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मजयन्ती बिहीवार परेको छ र त्यस अवसरमा उत्तरले क्षेप्यास्त्र परीक्षण गर्ने वा नयाँ हतियार सार्वजनिक गर्न...

सम्बन्धित सामग्री

उत्तर कोरियाबाट जापानतर्फ क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले जापानतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । बिहान भएको क्षेप्यास्त्र प्रहारपछि जापान सरकारले उत्तरी र मध्य क्षेत्रका बासिन्दालाई आपत्कालीन अवस्था जारी गरेको छ । उत्तरी क्षेत्रका केही भागमा मानिसलाई घरभित्रै बस्न भनिएको छ । हिजो दक्षिण कोरियाली समुद्री सिमाना भित्र पर्ने गरी दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेको उत्तर कोरियाले लगत्तै जापानतर्फ लक्षित गरी क्षेप्यास्त्र हानेको बीबीसीले जनाएको छ । जापानी प्रधानमन्त्री फुमियो किसिदाले उत्तर कोरियाको व्यवहार सैह्य नरहेको बताउनुभएको छ । अमेरिका र दक्षिण कोरियाले आफ्नो अहिलेसम्मकै...