ओलीको गृहनगरमा राप्रपाका थापा विजयी

झापा,जेठ ६ । झापाको दमक नगरपालिकामा राप्रपाका राम थापा विजयी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा राप्रपाका थापा विजयी भएका हुन् । थापाले १७ हजार ५२५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरेकी छिन् । उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराईले १७ हजार […]

सम्बन्धित सामग्री

मकवानपुर १ : राप्रपाका दिपक सिंह विजयी, कमल थापा तेस्रो

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा राप्रपाका उम्मेदवार दिपकबहादुर सिंह विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय डीनालाई दुई हजार ३८२ मतान्तरले पछि पार्दै सिंहले जित निकालेका हुन्। राप्रपाका केन्द्रीय...

कास्की २ 'ख' मा नेपाली कांग्रेसका विन्दुकुमार थापा विजयी

कास्की – कास्की २ ख मा नेपाली कांग्रेसका उम्मेदवार विन्दुकुमार थापा विजयी हुनुभएकाे छ । उहाँले ९ हजार २ सय ७९ मत प्राप्त गर्दा नेकपा एमालेकी मिना गुरुङले ७ हजार ९ सय ६९ मत प्राप्त गर्नुभयाे । थापाले १ हजार ३ सय १० मतले पछि पार्दै विजयी हुनुभयाे । राप्रपाका अरुण गिरीले ३ हजार ९ सय २ मत प्राप्त गर्नुभयाे । यो क्षेत्रमा २३ हजार १ सय ४७ मत खसेको थियो ।

शिवराज नगरपालिकाको प्रमुखमा राप्रपा र उपप्रमुखमा एमाले विजयी

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका अजय थापा र उपप्रमुखमा नेकपा एमालेकी शिवकुमारी थारु निर्वाचित भएका छन्। शिवराज प्रमुखमा सात हजार ६०२ मतसहित अजय थापा र उपप्रमुखमा सात हजार ९५५ मतसहित शिवकुमारी चौधरी निर्वाचित भएकी हुन्। एघार वडा रहेको शिवराजमा सुरुआतदेखि अग्रता बढाउँदै गएका थापा अन्तिम मतपरिणाम आउँदासम्म अग्रस्थानमै रहेका हुन्। विसं २०७४ को […]

कपिलवस्तुको शिवराजमा राप्रपाका थापा विजय

कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अजय थापा निर्वाचित भएका छन्। थापा ७६०२ मतसहित विजयी हुँदा उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका महादेव पोख्रेलले ७१२८ मत पाए। थापा ४७४ मत...

ओलीको गृहनगर दमकमा राप्रपाका थापा विजयी

झापा- नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकामा एमालेले हारेको छ । एमालेले तीन दशकको विरासत गुमाएको छ । ओलीको गृहनगरमा कांग्रेस, माओवादी र राप्रपाको महागठबन्धनबाट राप्रपाका राम थापा विजयी भएका छन् । उनी तेस्रो प्रयासमा दमक नगरपालिकाको नगर प्रमुख बन्न सफल भएका हुन् । थापाले ०५४ र ०७४ म...

दमकमा ओलीलाई धक्का, ५५९ मतान्तरले राप्रपाका थापाले मारे बाजी

एमालेको दवदवा रहेको झापाको दमक नगरपालिकामा राप्रपा विजयी भएको छ । दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला हो । जहाँ राप्रपाका मेयर पदका उम्मेदवार राम थापा एमालेको गढ भत्काउँदै ५५९ मतान्तरले विजयी भएका हुन् । थापाको जितसँगै ओलीलाई आफ्नै गृहनगरमा धक्का लागेको छ । मेयरमा विजयी राम थापाले १७ हजार ५२५ मत पाउँदा एमालेका उम्मेदवार गीता कुमारी अधिकारी पौडेलले १६ हजार ९६६ मत पाइन् । यसैगरी उपप्रमुखमा पनि एमाले पराजित भएको छ । एमालेका उम्मेदवारलाई हराउँदै काँग्रेसका उम्मेदवार विजयी भएका हु

एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा ६ दलीय गठबन्धनका थापा विजयी

काठमाडौं : झापाको दमक नगरकालिकाको प्रमुख राप्रपाले जितेको छ।  नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा  राप्रपाका उम्मेदवार रामकुमार थापा मेयरमा निर्वाचित भएका हुन्।थापाले १७ हजार ५२५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरेकी छिन्।उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराई १७ हजार ७२ मत प्राप्त गरेकी छिन् भने एमालेका अम्विकाप्रसाद खनालले १६ हजार ५७४ मत प्राप्त गरेका छ

ओलीको गृहनगरमा एमाले पराजित, दमकमा राप्रपाका राम थापा विजयी

झापाको दमक नगरपालिकामा राप्रपाका राम थापा विजयी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा राप्रपाका थापा विजयी भएका हुन् । थापा विजयी भएकोबारे निर्वाचन आयोगले औपचारिक घोषणा गरिसकेको छैन । झापामा सत्ता गठबन्धनसहित राप्रपाको गठबन्धन रहेको थियो भने एमाले एक्लै लडेको थियो । योसँगै दमकमा एमालेको लामो समयदेखिको विरासत ढलेको छ ।

राप्रपाका अध्यक्ष लिङ्देनसहित पदाधिकारीको शपथ शुरु

न्युज अफ नेपाल, काठमाडौं । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित पदाधिकारीहरुको शपथ राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ। अध्यक्ष पदमा कमल थापालाई पराजित गर्दै लिङ्देनले विजय हासिल गरेका हुन्। महामन्त्रीमा धवलशमशेर राणा विजयी भएका छन्। तीन महामन्त्रीमध्ये बाँकी दुईमा थापा प्यानलका भुवन पाठक र कुन्तीकुमारी शाही विजयी भएका छन्। त्यस्तै उपाध्यक्षमा विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, […]