रुपन्देहीमा पाँच वर्षीया बालिका बलात्कृत

काठमाडौँ – रुपन्देहीमा चार वर्षीया बालिका बलात्कृत भएकी छन्। ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका-२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेम प्रसाद भुसाललाई गएराति पक्राउ गरेको छ। भुसालले ती बालिकालाई आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान […]

सम्बन्धित सामग्री

लहानमा बालिका बलात्कृत

लहानमा एक बालिका बलात्कृत भएकी छन्। लहान नगरपालिका १ स्थित अरुण यादव घरमा डेरा बस्ने १८ वर्षीय युवकले १५ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।...

जाजरकोटमा १५ वर्षीया बालिका बलात्कृत

जाजरकोट कुशे गाउँपालिकामा १५ वर्षीया बालिका बलात्कृत भएकी छिन् । गत ७ साउनमा उनी घरमै बलात्कृत भएकी हुन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घरमा कोही नभएको मौका छोपी कुशे गाउँपालिका–८ का...

दाङमा ११ वर्षीया बालिका बलात्कृत

दाङमा फेरि अर्की एक बालिका बलात्कृत भएकी छिन। यही २ साउनको राति ११ वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ। बलात्कार आरोपी उपमहानगरपालिका–११ बाघखोलीका २८ वर्षीय सुनिल विक फरार रहेको जसपुर...

सिन्धुलीमा ८ वर्षीया बालिका बलात्कृत

सिन्धुली । सिन्धुलीमा एक ८ वर्षीया बालिका बलात्कृत भएकी छन् । मरिण गाउँपालिका २ बस्ने ८ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बलिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेकाे छ । पक्राउ पर्नेमा मरिण गाउँपालिका २ सखौरीका १४ वर्षीय बालक रहेका छन् । बालकले मंसिर महिना घरमा कोहि नभएको मौका छोपी जबरजस्ती […]

विद्यालयबाट फर्किदै गरेका दुई बालिका बलात्कृत

विराटनगर । मोरङ विद्यालयबाट फर्किदै गरेका दुई बालिका बलात्कृत भएकी छन् । विद्यालयबाट घर फर्कदै गरेका सुन्दरहरैँचा–३ र ५ घर भएका २ जना बालिका बलात्कृत भएकी हुन् । बालिका १४ वर्षका छन् । बलात्कारकाे आराेपमा प्रहरीले दुई युवकलाई पक्राउ समेत गरेको छ । सुन्दरहरैँचा नगरपालिका–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैँचा–६ का २१ वर्षीय […]

बारामा पाँच वर्षीया बालिका बलात्कृत

काठमाडौँ – बारामा ५ वर्षीया बालिका बलात्कृत भएकी छन्। उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका-२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति पक्राउ गरेको छ। किशोरले ती बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले […]

महोत्तरीमा सात वर्षीया बालिका बलात्कृत

महोत्तरीमा एक सात वर्षीया बालिका बलात्कृत भएकी छिन्। आमा बुवा ईंटाभट्टामा काम गर्न गएको बेला छिमेकी मामा पर्ने व्यक्तिले चकलेटको लोभ देखाई बालिकालाई आफ्नै कोठामा लगी बलात्कार गरेको प्रहरीले जनाएको...

सुस्त मनस्थितिकी बालिका बलात्कृत

गोरखाको माछाखोलामा सुस्तमनस्थितिकी बालिका बलात्कृत भएकी छिन्। ११ बर्षकी बालिका मंगलबार साँझ सवारी चालकबाट बलात्कृत भएकी पिडितका अभिभावकले बताएका छन्।...

वीरगञ्जमा ११ वर्षीया बालिका बलात्कृत, बुवाका साथी पक्राउ

११ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा एक बालिका बलात्कृत भएकी छन् । वीरगञ्ज-१ छपकैयामा ११ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ । मियाँविरुद्ध आइतबार पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गर्ने तयारी प्रहरीले गरिरहेको छ । बालिका चिच्याएपछि उनका बुवाले थाहा […]