वीरगञ्जमा ११ वर्षीया बालिका बलात्कृत, बुवाका साथी पक्राउ

११ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा एक बालिका बलात्कृत भएकी छन् । वीरगञ्ज-१ छपकैयामा ११ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ । मियाँविरुद्ध आइतबार पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गर्ने तयारी प्रहरीले गरिरहेको छ । बालिका चिच्याएपछि उनका बुवाले थाहा […]

सम्बन्धित सामग्री

सिन्धुलीमा ८ वर्षीया बालिका बलात्कृत

सिन्धुली । सिन्धुलीमा एक ८ वर्षीया बालिका बलात्कृत भएकी छन् । मरिण गाउँपालिका २ बस्ने ८ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बलिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेकाे छ । पक्राउ पर्नेमा मरिण गाउँपालिका २ सखौरीका १४ वर्षीय बालक रहेका छन् । बालकले मंसिर महिना घरमा कोहि नभएको मौका छोपी जबरजस्ती […]

विद्यालयबाट फर्किदै गरेका दुई बालिका बलात्कृत

विराटनगर । मोरङ विद्यालयबाट फर्किदै गरेका दुई बालिका बलात्कृत भएकी छन् । विद्यालयबाट घर फर्कदै गरेका सुन्दरहरैँचा–३ र ५ घर भएका २ जना बालिका बलात्कृत भएकी हुन् । बालिका १४ वर्षका छन् । बलात्कारकाे आराेपमा प्रहरीले दुई युवकलाई पक्राउ समेत गरेको छ । सुन्दरहरैँचा नगरपालिका–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैँचा–६ का २१ वर्षीय […]

कञ्चनपुरमा ६ वर्षीया बालिका बलात्कृत, एक किशोर पक्राउ

कैलाली । कञ्चनपुरमा ६ वर्षिया बालिका बलात्कृत भएकी छन् । जिल्लाको लालझाडी गाउँपालिका–६ ढक्का शिविरमा बस्दै आएकी बालिका गत बुधबार बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका १५ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ । किशोरले आफ्नै घरमा बालिकालाई बोलाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय […]

गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत

गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका–४ कुबिन्डे बस्ने ४० वर्षीय भुपाल अधिकारीलाई मंगलबार राति पक्राउ गरेको छ । अधिकारीले ती बालिकालाई ललाई फकाई सोही ठाउँ स्थित खरबारीमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारको खबर प्राप्त हुनासाथ प्रहरी चौकी इस्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यता कञ्चनपुरमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् ।

रुपन्देहीमा पाँच वर्षीया बालिका बलात्कृत

काठमाडौँ – रुपन्देहीमा चार वर्षीया बालिका बलात्कृत भएकी छन्। ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका-२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेम प्रसाद भुसाललाई गएराति पक्राउ गरेको छ। भुसालले ती बालिकालाई आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान […]

बारामा पाँच वर्षीया बालिका बलात्कृत

काठमाडौँ – बारामा ५ वर्षीया बालिका बलात्कृत भएकी छन्। उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका-२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति पक्राउ गरेको छ। किशोरले ती बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले […]

ललितपुरमा सात वर्षीया बालिका बलात्कृत, एक भारतीय पक्राउ

ललितपुरमा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–४ ईमाडोल अफलटोल बस्ने भारत घर भएका २५ वर्षीय संदिप कुमार शर्मा छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दलित बालिका बलात्कृत घटना : तीन महिना हुन लाग्दा पनि पक्राउ परेनन् आरोपी

बिर्तामोड नगरपालिका– १० कुवापानीकी एक १५ वर्षीया दलित बालिका बलात्कृत भएको तीन महिना हुन लाग्यो । तर, बलात्कारी अझै पक्राउ परेका छैनन् । अपराधी पक्राउ नपर्दा दलित बालिकाले न्यायको अनुभूति गर्न पाएकी...

बर्दियामा सात वर्षीया बालिका बलात्कृत

काठमाडौं। बर्दियामा एक सात वर्षीया बालिका बलात्कृत भएकी छिन्। बलात्कार गरेको आरोपमा प्रहरीले एजनालाई पक्राउ परेको छ। पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका-४ बरबट्टा बस्ने १६ वर्षीय किशोर रहेका छन्। उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। गत शुक्रबार बलात्कार गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाँनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

मोरङमा पाँच वर्षीया बालिका बलात्कृत

काठमाडौं। मोरङमा ५ वर्षीया बालिका बलात्कृत भएकी छन्। उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१३ झमेली चोक डेरा गरी बस्ने कटहरी गाउँपालिका–३ घर भएका ५५ वर्षीय राजेन्द्र रजक छन्। उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। राजेन्द्रले ती बालिकालाई आफ्नो कोठामा बलात्कार गरेको भन्ने सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।