काठमाडौं, १ मंसिर । नेपाली काँग्रेसभित्र महामन्त्री डा. सशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच द्वन्द्व चर्किएको छ । सभापति शेरबहादुर देउवा इतर समूहका यी दुवै नेताबीच दूरी बढेको छ । दुवै सभापतिका आकांक्षी छन् । सिंहले सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् । कोइराला पनि सभापतिको दाबेदार छन् । एउटै समूहमा भएका दुई नेता एक अर्काविरुद्ध […]