खाद्य विभाग र डीडीसीको अकर्मण्यताको पराकाष्ठाका कारण जनस्वास्थ्यमाथि खेलबाड

काठमाडौँ । म्याद गुज्रिएको बटरबाट घ्यू बनाएर बचेको आरोपमा दुग्ध विकास संस्थान(डीडीसी)विरुद्ध मुद्दा चलेको छ । डीडीसीले खाद्य ऐन विपरीत उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य ऐनको दफा ५ को उपदफा २ अनुसार मुद्दा दर्ता गरेको हो । गत असोज २७ मा काठमाडौँ महानगरपालिका र उपभोक्ता अधिकारवादी सहभागी टोलीले […]

सम्बन्धित सामग्री

जारको पानीमा गम्भीर लापरबाही भेटियो : बालेन

काठमाडौँ। काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले जारको पानी बिक्रीमा गम्भीर लापरबाही र त्रुटि फेला पारेको बताएका छन् । महानगरपालिकाको कृषि तथा खाद्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहित सरोकारवाला निकायले आईतबार गरेको अनुगमनका क्रममा सो कुरा फेला परेको मेयर शाहले जानकारी दिएका छन्। आईतबार सामाजिक सञ्जाल मार्फत मेयर शाहले व्यावसायिक रूपमा पिउने पानीको व्यवसाय […]

बजारमा नक्कली मह, बल्ल सचेत गराउँदै खाद्य विभाग

चिनी र रसायन मिश्रित ‘नक्कली’मह बजारमा बिक्री हुने गरेको खुलासा भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनिवार्य रुपमा अनुज्ञापत्र लिन भनेको छ । मह उत्पादन तथा बिक्री वितरणका लागि खाद्यबाट अनुज्ञापत्र लिनुपर्ने कानुनी व्यवस्था भए पनि विभागले कानुन पालना भए नभएकोबारे खासै चासो दिएको थिएन । तर, हालै मात्र प्रहरीले नक्कली मह उत्पादन गर्ने उद्योगमा छापे हानेर एक जनालाई पक्राउ गरेपछि विभाग पनि चनाखो भएको हो । महानगरीय प्रहरी अपराध महाशाखाले गत बिहीबार काठमाडौंको ज्याठाबाट नक्कल

खाद्य विभाग र डीडीसीमा अख्तियारको छापा, जफत गर्‍यो कागजात

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र दुग्ध विकास संस्थान(डीडीसी)को कार्यालयमा छापा मार्दै कागजातहरू नियन्त्रणमा लिएको छ । खाद्य म्याद नाघेको बटर बिक्री वितरण गरेर खाद्य ऐन विपरीत उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने डीडीसी र आफ्नो जिम्मेवारी पुरा गर्न नसक्ने तथा भूमिकामाथि नै शङ्का उत्पन्न भएको खाद्य प्रविधि तथा गुण […]