काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमन प्रयासरत विपक्षी गठबन्धन सडक संघर्षमा उत्रिने भएको छ। पहिलो पटक पुस ५ गते संसद् विघटन गर्दा पार्टीगत रुपमा सडक संघर्षमा उत्रिएको विपक्षी दलहरू अहिले सामूहिक रुपमा उत्रिने भएका हुन्। सर्वोच्च अदालतबाट पुनःस्थापित संसद् प्रधानमन्त्री ओलीले दोेस्रो पटक पुनः विघटन गरेपछि विपक्षी दलहरू सामूहिक रुपमा सडक संघर्षमा जान एकमत भएका हुन्। पहिलोपटक संसद् विघटन र संवैधानिक नियुक्तिको विषयलाई लिएर नेपाल बन्दसमेत गरेका थिए। तर, कोरो