काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा अघिल्लो सिजन मनाङ मर्स्याङ्दी क्लबको कप्तानी गरेका अञ्जन बिस्ट यस सिजन चर्च ब्वाइज युनाइटेड पुगेका छन्। बिस्टले एक वर्षका लागि करार गरेको चर्च ब्वाइज युनाइटेडले जनाएको छ।
केही ब्यक्तिको स्वार्थले गर्दा मनाङ छाडेँ : अञ्जन
मंगलवार मनाङ मर्स्याङदी क्लब छाडेको घोषणा गरेका अञ्जनले सामाजिक…