आँचल अभिनित फिल्म ‘वर एण्ड वधु’ को छायांकन रोमानियामा हुँदै

काठमाडौं । अभिनेत्री आँचल शर्मा अभिनित फिल्म ‘वर एण्ड वधु’ को छायांकन युरोपेली मुलुक रोमानियामा हुँदैछ । रोमानियामा विभिन्न ठाउँमा फिल्म ‘वर एण्ड वधु’ को छायाँकन केही दिनदेखि भइरहेको छ । निर्देशक मिलन चाम्सद्वारा निर्देशित उक्त फिल्मको छायांकन र अभिनेत्री आँचलको रोमानियाको राष्ट्रिय टेलिभिजनमा समेत चर्चा भएको छ । साथै, चलचित्रको टिमसँगै आँचलले रोमानिया टिभीमा […]

सम्बन्धित सामग्री

डन बन्दा यस्तो देखिए किरण केसी, ‘वर एण्ड वधु’ को बाँकी छायांकन सुरु

काठमाडौं । निर्देशक मिलन चाम्सले आफ्नो नयाँ फिल्म ‘वर एण्ड वधु’ को दोस्रो चरणको छायांकन थालेका छन् । बुधबार ललितपुरमा किरण केसी र विवेक कर्माचार्यको केही दृश्य छायांकन गरिएको छ । किरण डन अवतारमा प्रस्तुत …

किक-बक्सिङ सिक्दै आँचल, के एक्सन-लेडी बन्न लागेकी हुन् ?

काठमाडौं । दयाहाङ राईसँग आँचल शर्माले अभिनय गर्न लागेको फिल्म ‘डिग्री माइला’को छायांकन असोज २ गतेदेखि सुरु हुँदैछ । यसबाहेक पञ्चामृत, वर एण्ड वधु, ह्वाइट हाउस उनका आगामी फिल्म हुन् । आँचलले अभिनय गर्ने यी सबै फिल्म रोमान्टिक र सामाजिक कथामा आधारित छन् । तर आँचलले बिहीबार बेलुका सामाजिक सञ्जालमा किक–बक्सिङ सिकिरहेको भिडियो पोस्ट गर्दै […]

फागुन १९ मा ‘परस्त्री’सँग जुध्दै आँचलको ‘वर एण्ड वधु’

काठमाडौं । मिलन चाम्सको निर्देशनमा छायांकन भैरहेको फिल्म ‘वर एण्ड वधु’को प्रदर्शन मिति तय गरिएको छ । रोमानियामा छायांकन सकेर नेपाल आए लगत्तै निर्माताले रिलिज घोषणा गरेका हुन् । निर्देशक चाम्सले दिएको जानकारी अनुसार लभस्टोरी र कमेडी जनरामा तयार भएको यो फिल्म फागुनको १९ गतेबाट रिलिज हुनेछ । फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य र हिमेश […]

रोमानियामा ‘वर एण्ड वधु’

काठमाडौँ– विगत केही दिन यता रोमानियाको रमणीय दृश्यमा फिल्म ‘वर एण्ड वधु’ को छायांकन भइरहेको छ। रोमान्टिक कमेडी जनरामा तयार भइरहेको फिल्ममा आँचल शर्मासँग नवनायक विवेक कर्माचार्यले अभिनय गरिरहेका छन्। विवेक यसै फिल्ममार्फत डेब्यु गर्दैछन्। यो जोडी स्क्रिनमा कस्तो देखिने हो रु भन्ने चर्चाकैबीच रोमानिया छायांकन सकिन केही दिन मात्र बाँकी रहेको समयमा निर्माणपक्षले केही तस्वीरहरू […]

आँचल र विवेकको फिल्म ‘वर एण्ड वधु’ रोमानियामा यसरी हुँदैछ छायांकन

काठमाडौं । मिलन चाम्स निर्देशित रोमान्टिक फिल्म ‘वर एण्ड वधु’को छायांकन अहिले युरोपेली मुलुक रोमानियामा भइरहेको छ । बुधबारसम्म यास सहरमा भइरहेको छायांकन बिहीबारदेखि कन्सटंगा सहरमा हुने निर्देशक चाम्सले जानकारी दिए । आँचल शर्मा र विवेक कर्माचार्यको मुख्य भूमिका रहेको फिल्मको अझै पाँच दिन रोमानियामै छायांकन हुनेछ । यसैसाता त्यहाँको सुटिङ सकेर फिल्म क्रिउ काठमाडौं […]

रोमानियामा ‘वर एण्ड वधु’

काठमाडौँ- निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने फिल्म ‘वर एण्ड वधु’ को छायांकन सुरु भएको छ। फिल्म युनिटले रोमानियाबाट यसको छायांकन सुरु गरेको छ। विदेश र नेपालमा संयुक्त रूपमा छायांकन हुने फिल्ममा दोस्रो सेड्युलमा नेपाल खिचिने छ। केही दिन अगाडी निर्देशक चाम्स सहितको टोली रोमानिया पुगेर छायांकन स्थल तय गरेपछि कलाकारको टोली त्यहाँ पुगेको थियो। दुई […]

‘वर एण्ड वधु’ छायांकनका लागि रोमानिया उडे आँचल र हिमेश

काठमाडौं । प्रेम र विवाहको कथावस्तुमा निर्माण हुन लागेको फिल्म ‘वर एण्ड वधु’को छायांकन शनिबारदेखि युरोपेली मुलुक रोमानियामा हुने भएको छ । फिल्म छायांकनका लागि आँचल शर्मा र हिमेश पन्तको कलाकार टोली त्यसतर्फ प्रस्थान गरेको छ । टर्किस एयरलाइन्सबाट रोमानिया प्रस्थान गरेको टोलीमा नृत्य निर्देशक कविराज गहतराज र सहअभिनेत्री सृष्टि खड्का समेत छन् । निर्देशक […]

आँचल भन्छिन्- पहिलोपटक नायिकाजस्तो महसुस भयो

काठमाडौं । ‘नाइँ नभन्नु ल ४’ फिल्मबाट डेब्यु गरैकी आँचल शर्माले करिअरमा पाँच फिल्ममा अभिनय गरिन् । उनको नयाँ फिल्म ‘वर एण्ड वधु’ जेठ अन्त्यदेखि छायांकन हुँदैछ । बुधबार भव्य शैलीमा गरिएको पत्रकार सम्मेलनमा नायिकाको रुपमा आँचलको इन्ट्री पनि ‘भव्य’ नै भयो । स्टाइलिस गाउनमा आइपुगेकी आँचललाई स्वागत गर्न रेडकार्पेटमा आकर्षक लाइटिङ पनि गरियो । […]

‘वर एण्ड वधु’मा आँचलको वर बन्दै विवेक

फिल्म ‘वर एण्ड वधु’को मुख्य भूमिकाको लागि  विवेक कर्मचार्य छानिएका छन् । निर्माण युनिटले अभिनेत्री आँचल शर्माको जोडीको रुपमा कर्मचार्य छानेको हो । फिल्ममा आँचल र कर्मचार्यको रिल रोमान्स देख्न सकिनेछ । विवेकले माला आर्टस एकेडेमीबाट अभिनयमा स्नातक गरेका हुन् । मिलन चाम्सको निर्देशन रहने फिल्म ‘वर एण्ड वधु’ को छायांकन अव केही दिनमा सुरु हुँदैछ । एल आर के इन्टरटेन्मेन्टकोे ब्यानरमा निर्माण हुन लागेको फिल्मले यो कमेडी र प्रेमकथा आफ्नो बिषयबस्तु बनाएको छ ।आँचलले यो फि