काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाअभियोगबारे आज तेस्रो दिनको समितिमा बयान दिएका छन्। आजको बयान पूर्व डीआइजी रञ्जन कोइरालाको फैसला केससँग जोडिएको थियो। कोइरालाको फैसलाको सम्पूर्ण जिम्मा आफूले लिने जबराले बताएका थिए।
त्यस्तै यो केसमा भ्रम सिर्जना गर्न खोजेको आरोप समेत लगाए। आफ्नो विवेकको प्रयोग गरेर गहनता र…