भिजिट भिसा प्रकरणमा जोडिएको भन्दै रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद् अवरुद्ध गरे पनि यो मुद्दामा आफैं अप्ठेरोमा परेको उनको विश्लेषण छ।
३ असार, हुम्ला । यही असार १ गते आइतबार आगलागी भएको सर्केगाड गाउँपालिका-३ को उनापानी गाउँमा एक करोड बराबरको क्षति भएको छ ।
आइतबार राति ११ बजे लागेको आगलागीबाट एक करोड क्षति भएको विवरण संकलन भएको …
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र तीन महिनाका लागि सडक तथा फुटपाथ खन्न पूर्ण रूपमा रोक लगाएको छ । महानगरको सार्वजनिक निर्माण विभागले मंगलबार एक सूचना जारी गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म नगर पालिका क्षेत्रका सडक तथा फुटपाथ खन्न स्वीकृति दिने कार्य रोकिएको जानकारी दिएको हो । सूचनामा भनिएको छ ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मिति […]
वर्षापछिको बाढीपहिरोका कारण आज विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध भएको छ । यसका कारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।