चाेलेन्द्रले भने- ‘म हाजिर हुन सर्वाेच्च ‍जाँदैछु’

काठमाडाैँ – महाअभियाेग लागेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जवरा आज सर्वाेच्च फर्किने भएका छन्। महाअभियाेगका कारण निलम्बनमा परेका उनकाे मुद्दा तत्कालिन संसद्काे कार्यकाल सकिएपछि हालकाे संसद्ले निर्णय नगरेर यथास्थतिमा राखेकाे थियाे। अघिल्लाे संसद्काे कार्यकाल सकिएसँगै उनीमाथि लागेकाे महाअभियाेग पनि निष्क्रिय भएकाे भन्दै संसद सचिवालयबाट पत्र आएपछि आफू पुन:नियमित काममा सर्वाेच्च फर्किन लागेकाे जवराले देशसञ्चारलाई […]

सम्बन्धित सामग्री

सम्पर्कविहीन रहेका २३ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं : नेपाल प्रहरीले सम्पर्कविहीन रहेका २३ कर्मचारीलाई हाजिर हुन आउन निर्देशन दिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले मंगलबार सूचना जारी गरी आफूखुशी गैरहाजिर रहेका र खोजी गर्दा समेत सम्पर्कमा नआएका २३ जनालाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो। लामो समयसम्म गैरहाजिर हुनेमा प्रहरी कार्यालय सहायकदेखि सहायक निरीक्षकसम्मका कर्मचारी छन्। सात दिनभित्र हाजिर नभए उनीहरूलाई सेवाबाट हटाउने चेतावनी नेपाल प्रहरीले दिएको छ ।

शिक्षक आन्दाेलन : विद्यालय बन्द, माइतीघरमा हाजिर

'हाजिर कहाँ भइरहेको छ ?,’ विद्यालय बन्द गरेर आन्दोलन गर्न काठमाडौं माइतीघर आएका एक शिक्षकले अर्को शिक्षकलाई सोधिरहेका थिए । ‘त्यहाँ पर हाजिर भइरहेको छ,’ अर्का शिक्षकले जवाफ फर्काए ।

किन समायोजनका कर्मचारीको हाजिर रोकिरहेको छ धनगढी उपमहानगर?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन तथा समायोजन मिलान भएका कर्मचारीलाई हाजिर गराउन भन्दा समेत धनगढीले स्वास्थ्यका कर्मचारीको हाजिर गराउन मानेको छैन।

हाजिर भएको दुई घण्टा नबित्दै सरुवा

जिल्ला समन्वय समिति रौतहटमा मंगलबार एक खरिदार सरुवा पत्र लिएर हाजिर भए । समितिले मन्त्रालयको पत्रको आधारमा नियमानुसार खरिदार चिरन आचार्यलाई हाजिर गरायो ।मन्त्रालयले खरिदार आचार्यको साउन ६ गते सरुवा गरेको थियो । त्यसपछि आचार्यले लोकसेवा आयोगबाट भदौ २ गते रवाना पत्र लिएर रौतहट आए । आचार्यले जिल्ला समन्वय समिति रौतहटमा भदौ ६ गते सोमवार हाजिर गराउन निवेदन दिएपछि कार्यालयले मंगलबार आचार्यको हाजिर गराएको थियो । आचार्य हाजिर भएको दुई घण्टा नबित्दै उनको सरुवा भएको नयाँ पत्र समितिलाई प्राप्त भयो ।उक्त पत

गौरको प्रमुख प्रशासकीय अधिकृतमा साह हाजिर

रौतहटको गौर नगरपालिकाको नगर प्रमुखमा सिकिन्द्रप्रसाद साह हाजिर भएका छन्। रौतहट जिल्लाको सदरमुकामको रुपमा रहेको गौर नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुबास ठाकुरले कार्यभार सम्हाल्दै आएकोमा सोमबार सिकिन्द्रकुमार साह हाजिर भएका हुन्।...

काठमाडौँ महानगरमा हाजिर नगर्ने कर्मचारीलेको तलब कटौती गरिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा हाजिर नगर्ने कर्मचारीको तलब कटौती गरिने भएको छ । कार्यालय समयमै उपस्थित नहुने र हाजिर नगर्ने कर्मचारीको तलब कटौती हुने भएको हो । महानगरले आज (बिहीबार) एक सूचना जारी गर्दै यस्तो बताएको हो । महानगरको हाजिर हेर्न वेबसाइटमा कतिपय कर्मचारीको हाजिर नगरिएको पाइएको महानगरको सूचनामा बताइएको छ । विभाग वडामा कार्यरत […]

सात महिनासम्म हाजिर नगरी कर्मचारीले तलब बुझे

हुम्लाको अदानचुली गाउँपालिकाका कर्मचारीले हाजिर नै नगरी तलब बुझ्दै आएको भेटिएको छ ।  अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टकदत्त  प्याकुरेलले वैशाख महिनादेखि हाजिर नै गरेका छैनन् । वैशाखदेखि कार्यालय...

प्राधिकरणमा हाजिर नगरी फर्किए क्षेत्री

२ फागुन, काठमाडौं । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश बोकेर नेपाल नागरिक उड्डयन प्राधिकरणमा पुगेका महानिर्देशक राजकुमार क्षेत्री हाजिर नगरि फर्किएका छन् । सोमबार बबरमहलस्थित प्राधिकरणको प्रधान कार्यालयमा पुगेका क्षेत्रीले कार्यालयमा हाजिर गर्न पाएनन् । डेढ महिनापछि सर्वोच्च अदालतले दिएको आदेश पत्र लिएर उनी प्राधिकरण महानिर्देशकको कार्यकक्षमा पुगेका थिए । तर महानिर्देशक क्षेत्रीले अदालतले आदेश […]

पूर्वमन्त्री विजय गच्छदार विशेष अदालतमा हाजिर

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व मन्त्री विजयकुमार गच्छदार विशेष अदालत काठमाडौँमा हाजिर भएका छन् । उनी आज बिहान १० बजे अदालतमा उपस्थित भएको विशेष अदालत स्रोतले जानकारी दिएको छ । सार्वजनिक सूचना जारी गर्दा समेत नगएका गच्छदार शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै बुधवार बिहान विशेष अदालतमा हाजिर भएका छन् । अख्तियार दुरुपयोग […]

विशेष अदालतमा हाजिर भए विजय गच्छदार

३० असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन् । ललिता निवास जग्गा प्रकरणमा मुछिएका उनी बुधबार अदालतमा हाजिर भएको उपरजिष्टार पुष्पराज पाण्डेयले अनलाइनखबरलाई बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा गच्छेदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको थियो […]