काठमाडौं- अमेरिकाले युक्रेनलाई १०० ओटा किलर ड्रोन सहयोग प्रदान गर्ने घोषणा गरेको छ । अमेरिकाले युक्रेनलाई स्विचब्लेड नामक मानवरहित हवाई उपकरण अर्थात् ड्रोन उपलब्ध गराउने अमेरिकी कंग्रेसका दुई अज्ञात अधिकारीलाई उद्धृत गर्दै एनबीसी न्युजले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेनमा वृहत सैन्य प्याकेज घोषणाअन्तर्गत अमेरिकाले ती ड्रोन युक्रेनलाई दिने भएको हो । अमेरिकी सैन्य स्रोतका […]