एनएमबि बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अब अनलाईनबाटै प्राप्त गर्न सकिने

एनएमबि बैंकले घरमै बसेर भर्चुअल डलर कार्ड लिने ब्यवस्था मिलाएको छ । अब एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकता सहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डको लागी अनलाइन बाटै आवेदन दिई विदेशबाट पाइने सेवाहरु जस्तै नेटफ्लिक्स, अमेजन, पेपाल, शिक्षा लगायत सामाजिक सञ्जाल मार्फत पनि आफ्नो व्यवसायलाई आफ्नै कार्डबाट भुक्तान गरी प्रवद्र्ध...

सम्बन्धित सामग्री

एनआईसी बैंकको मोबाइल बैंकिङदेखि प्रिपेड डलर कार्ड निःशुल्क

काठमाडौं, २३ माघ । एनआईसी एसिया बैंकले ‘सर्वश्रेष्ठ बचत खाता’ अन्तर्गत मोबाइल बैंकिङदेखि प्रिपेड कार्ड डलरसम्मका सेवा ५ वर्षका लागि निःशुल्क गर्ने भएको छ । बैंकले गत कात्तिकदेखि सञ्चालनमा ल्याएको उक्त योजनामा यो खाता खोल्ने ग्राहकका लागि बैंकले ८४ लाखसम्मको बीमा सुविधा ल्याएको हो । बैंकको अनुसार यो बचत खाता खोल्ने ग्राहकले तीन कर्जा सम्बन्धी […]

ज्योति विकास बैंकको डलर प्रिपेड कार्ड

ज्योति विकास बैंकले प्रिपेड डलर कार्ड ल्याएको छ । प्रिपेड डलर कार्ड अनलाइनबाटै अवेदन दिन सकिने र अवेदन दिएको १ दिनभित्र भच्युर्चल डलर कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।प्रिपेड डलर कार्ड सेवा सुरु भएसँगै बैंकका ग्राहकले स्वदेशमै रहेर पनि अन्तर्राष्ट्रिय ई–कमर्स प्लाटफर्ममार्फत सुरक्षित ढङ्गले किनमेल गरी रकम भुक्तानी गर्न सक्ने जनाइएको छ ।

ज्योति विकास बैंकको प्रिपेड डलर कार्ड सेवा

काठमाडौं (अस) । ज्योति विकास बैंकले विभिन्न विदेशी अनलाइन माध्यमबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ । बैंकका ग्राहकले प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन गरी १ दिनभित्रै भर्चुल डलर कार्ड प्राप्त गर्न सक्नेछन् । बैंकले  मंसिर १९ गतेदेखि डिजिटल बैंकिङ सेवालाई थप प्रवर्द्धन गर्दै अनलाइमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी प्रयोजनका लागि अमेरिकी डलरमा आधारित प्रिपेड डलर कार्ड सेवा सुरु गरेको हो । प्रिपेड डलर कार्ड सेवा सुरु भएसँगै बैंकका ग्राहकले स्वदेशमै रहेर अन्तर्राष्ट्रिय ई–कमर्स प्लाटफर्ममार्फत सुरक्षित ढंगले किनमेल गरी रकम भुक्तानी गर्न सक्नेछन् । भिसा नेटवर्कमा आधारित यस कार्डमार्फत ग्राहकले वार्षिक अधिकतम ५०० डलर बराबरको अनलाइन किनमेल गरी भुक्तानी गर्न सक्नेछन् । हाल बैंकले १०५ शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६२ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

ज्योति विकास बैंकको प्रिपेड डलर कार्ड सेवा सुरु

ज्योति विकास बैंकले विभिन्न विदेशी अनलाइन माध्यमबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सेवा सुरु  गरेको छ ।  बैंकका ग्राहकहरूले प्रिपेड डलर कार्ड अनलाइनबाटै...

एनआईसी एशियाको प्रिपेड डलर कार्ड अनलाइनमार्फत

एनआईसी एशिया बैंकले विभिन्न विदेशी अनलाइन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको खरिद रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिन सकिने सुविधा ल्याएको छ ।यो सुविधा ग्राहकले जुनसुकै स्थानबाट एवं जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ एपमा रहेको प्लेटफर्ममार्फत उपभोग गर्न […]

एनएमबि बैंकको डलर कार्ड अनलाइनबाटै

एनएमबि बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अब अनलाइनबाटै प्राप्त गर्न सकिने भएको छ । वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरमै बसेर पनि भर्चुअल डलर कार्ड लिने ब्यवस्था मिलाएको कम्पनीले बताएको छ ।आफ्नो प्यान कार्ड र नागरिकता सहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डको लागि अनलाइनबाटै आवेदन दिन सकिने छ । बैंकको देशभरीका १८१ शाखाहरुमा […]

एनएमबि बैंकको प्रिपेड डलर कार्ड घरबाटै लिन सकिने

काठमाडौं, १२ जेठ । एनएमबि बैंकले घरमै बसेर अनलाइनबाटै डलर कार्ड लिने व्यवस्था गरेको छ । बैंकले वर्तमान परिस्थिति र सुरक्षालाई ध्यान दिँदै ग्राहकहरुलाई घरमै बसेर कार्ड लिने व्यवस्था गरेको हो । बैंकको अनुसार अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धि राष्ट्र बैंकले दिएको निर्देशन अनुसार कार्ड जारी गरीसकेको हुनाले अनलाइनबाटै कार्ड लिन सक्ने व्यवस्था गरेको हो […]

एनएमबी बैंकको भर्चुअल अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड

काठमाडौं (अस) । एनएमबी बैंकले अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड जारी गरिरहेको बताएकोे छ । तर, वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकलाई घरमै बसेर पनि भर्चुअल डलर कार्ड लिने सुविधा मिलाएको छ । बैंकमा आफ्नो प्यान कार्ड र नागरिकतासहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डका लागि अनलाइनबाटै आवेदन दिई विदेशबाट पाइने सेवा जस्तै नेटफ्लिक्स, अमेजन, पेपाल, शिक्षालगायत सामाजिक सञ्जालमार्फत पनि आफ्नो व्यवसायलाई आफ्नै कार्डबाट भुक्तानी गरी प्रवद्र्धन गर्न सकिने बैंकले जानकारी दिएको छ । हाल बैंकले १८१ शाखा, १३६ एटीएम, ९ एक्सटेन्सनबाट बैंकिङ सेवा दिँदै आएको छ ।

एनएमबि बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अब अनलाइनबाटै प्राप्त गर्न सकिने

काठमाडौं । एनएमबि बैंकले वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरमै बसेर पनि अनलाइनबाटै डलर कार्ड लिने ब्यवस्था मिलाएको छ । अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धि नेपाल राष्ट्र बैंकले ल्याएको प्रति पत्र कार्यान्वयन गरि कार्ड जारी गर्न शुरु गरी सकेको तर अहिलेको अवस्थामा अनलाइनबाटै कार्ड लिन सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । अब एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकता सहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डको लागी अनलाइनबाटै आवेदन दिई विदेशबाट पाइने से