८२५ उम्मेदवार निर्वाचित, ४ हजार २ सय ८५ को धरौटी जफत

४ मंसिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेश सभा गरी ८२५ जना उम्मेदवार निर्वाचित भएकाे छन्।  यस्तै, याे निर्वाचनमा ४ हजार २ सय ८५ जना उम्मेदवारको धरौटी जफत भएको छ। प्रतिनिधिसभा र प्रदेशसभा चुनावको अन्तिम परिणाम...

सम्बन्धित सामग्री

कर्णालीमा २२ दलको धरौटी जफत

काठमाडौं । कर्णाली प्रदेशसभामा बन्दसूची पेस गर्ने २२ दलको धरौटी जफत भएको छ । निर्वाचन आयोगले कर्णाली प्रदेशसभाका २२ दलहरूको धरौटी जफत भएको जनाएको हो । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाबमोजिम प्रदेशसभातर्फ बन्दसूची पेस […]

कर्णाली प्रदेशमा २२ दलको धरौटी जफत

कर्णाली : कर्णाली प्रदेश सभामा बन्दसूची पेस गर्ने २२ दलको धरौटी जफत भएको छ। निर्वाचन आयोगले शनिबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को परिणामसहितको प्रतिवेदन बुझाउँदा यहाँका २२ दलको धरौटी जफत भएको सार्वजनिक भएको हो। प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था छ। प्रदेश सभातर्फ बन्दसूची पेस गर्ने २८ दलमध्ये कर्

कर्णालीमा २२ दलको धरौटी जफत

वीरेन्द्रनगर- कर्णाली प्रदेशसभामा बन्दसूची पेस गर्ने २२ दलको धरौटी जफत भएको छ। निर्वाचन आयोगले शनिबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को परिणामसहितको प्रतिवेदन बुझाउँदा यहाँका २२ दलहरूको धरौटी जफत भएको जनाएको छ। प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा […]

४ हजार २८५ उम्मेदवारको धरौटी जफत

काठमाडौं : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ४ हजारभन्दा बढी उम्मेदवारको धरौटी जफत भएको छ। सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ। जसअनुसार प्रतिनिधिसभातर्फ १ हजार ७७२ पुरुष र १ सय ८९ महिला गरी १ हजार ९ सय ६१ जनाको धरौटी जफत भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेशसभातर्फ २ हजार ३ सय २४ जनाको धरौटी जफत भएको जानकारी दिए। जसमा पुरुष २ हजार ८६, महिला २ सय ३७ र अन्य उम्मेद

कञ्चनपुरका ५८ उम्मेदवारको धरौटी जफत

४ मंसिरमा सम्पन्न निर्वाचनमा कञ्चनपुरका ५८ उम्मेदवारको धरौटी जफत भएको छ। प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाका ५८ उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ। कुल सदर मतको...

बैतडीका १५ उम्मेदवारको धरौटी जफत

बैतडी : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बैतडीमा उम्मेदवार बनेकामध्ये १५ जनाको धरौटी जफत भएको छ। प्रतिनिधिसभाका नौ र प्रदेश सभाका छ उम्मेदवार गरि १५ जनाको धरौटी जफत भएको हो। कुल सदर मतको १० प्रतिशत मत पनि नल्याए  धरौटी जफत हुने प्रावधान अनुसार १५ उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधवप्रसाद फुँयालले बताए।धरौटी जफत हुनेहरूमा प्रतिनिधि सभातर्फ राप्रपाका देवबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशचन्द्र भट्ट, राप्रपा नेपालका

किन बढ्दो छ उम्मेदवारको धरौटी जफत ?

२०१८ सालको गाउँपञ्चायत निर्वाचनमा उम्मेदवार बन्न २ रुपैयाँ धरौटी तोकिएको थियो। त्यतिबेला सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएमा उक्त धरौटी जफत हुने व्यवस्था थियो। २०२० सालको गाउँ पञ्चायत निर्वाचनमा धरौटी रकम बढाएर ५ रुपैयाँ पुर्‍याइयो। त्यतिबेला सदर मतको (६ भागको एक भाग) मत नल्याए धरौटी जफत हुन्थ्यो।हरेक निर्वाचनमा धरौटी रकम पनि बढ्दै गएको देखिन्छ। आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा उम्मेदवारका लागि १० हजार धरौटी निर्धारण गरिएको छ। २०१० सालको नगरपालिका निर्वाचनमा २६ जना उम्मेदवारको धरौटी

खानी नवीकरण नगर्नेको धरौटी जफत हुने

खानी तथा भूगर्भ विभागले अनुमतिपत्र नवीकरण नगराउने कम्पनीको धरौटी जफत गर्ने भएको छ । हालसम्म अनुमतिपत्र नवीकरण नगर्ने कम्पनीलाई धरौटी फिर्ता गर्दै आएको विभागले महालेखा परीक्षकको प्रतिवेदनले यसमा त्रुटी औंल्याएपछि धरौटी जफतसम्बन्धी नयाँ व्यवस्था गरेको हो । खानी तथा खनिज पदार्थ नियमावली पुनरावलोकन गरी अनुमतिपत्र नवीकरण नगराउनेको धरौटी जफत गर्नेसम्मको कानुनी व्यवस्था गर्नुपर्ने महालेखको प्रतिवेदनमा […]

बागलुङ नगरपालिकामा आठ उम्मेदवारको धरौटी जफत

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिकामा उम्मेदवार बनेका पाँच राजनीतिक दलका उम्मेदवारको धरौटी जफत भएको छ ।कूल सदर मत खसेको १० प्रतिशत मत नल्याएका दलका उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्थाअनुसार नगरप्रमुख र उपप्रमुखका आठ उम्मेदवारको धरौटी रकम जफत भएको हो । कूल ४० हजार ४१८ मतदाता रहेकामा सो नगरपालिकाका १४ वडामा २५ हजार ७९२ मत खसेको थियो ।नगरपालिकामा खसेको २४ हजार ८०० मतमध्ये पाँच पार्टीका नगरप्रमुख र उपप्रमुखका उम्मेदवारले १० प्रतिशत मत ल्याउन नसकेपछि उनीहरूको धरौटी जफत

बाग्लुङ नगरपालिकामा आठ उम्मेदवारको धरौटी जफत

बाग्लुङ – वैशाख ३० गते सम्पन्न पालिका चुनावमा बाग्लुङ नगरपालिकामा उम्मेदवार बनेका पाँच राजनीतिक दलका उम्मेदवारको धरौटी जफत भएको छ । कुल सदर मत खसेको १० प्रतिशत मत नल्याएका दलका उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्थाअनुसार मेयर र उपमेयरका आठ उम्मेदवारको धरौटी रकम जफत भएको हो । कुल ४० हजार ४ सय १८ मतदाता रहेकामा त्यस नगरपालिकाका १४ वडामा २५ हजार ७ सय ९२ मत खसेको थियो । नगरपालिकामा खसेको २४ हजार ८ सय मतमध्ये पाँच पार्टीका मेयर र उपमेयरका उम्मेदवारले १० प्रतिशत मत ल्याउन नसकेपछि उनीहरूको धरौटी...