सरकारमा जान जसपाका सर्त

माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) ले शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रम हेरेर मात्र सत्तामा जाने/नजाने निर्णय गर्ने भएको छ ।

सम्बन्धित सामग्री

जसपा र नाउपा किन गएनन् सरकारमा ?

प्रतिनिधिसभामा जसपाका १२ र नाउपाका ३ सांसद छन्। नाउपाले संस्थापक सल्लाहकार रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा नजाने नीति लिएको छ।...

जसपाका मन्त्री पदमुक्त, बदलामा प्रदेशका हटाउने

सरकारमा बसेर विपक्षसँग तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चार मन्त्री पदमुक्त गरेका छन्, प्रतिवादमा जसपाले मधेस सरकारमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नौ मन्त्री हटाउने प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी...

दोहोरियो ०७४ को नियति, देउवा सरकारमा रहेका जसपाका मन्त्री अब के हुन्छन् ?

२१ असोज, काठमाडौं । शेरबहादुर देउवाको नेतृत्वमा गठित गठबन्धन सरकारमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) पनि सामेल छ । जबकि हिजो बिहीबार राति बालकोटमा एमालेसँग नयाँ गठबन्धन बनाउन जसपा सहमत भइसकेको छ । प्रश्न उठ्छ, यस्तो अवस्थामा अब जसपाबाट सरकारमा रहेका चार मन्त्रीको हैसियत अब के होला ? जसपाका तर्फबाट पोहोर असारयता चार […]

सरकारमा सहभागी जसपाका सबै मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने यादव पक्षको निर्णय

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले सरकारमा सहभागी सबै मन्त्रीलाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले जेठ ८ गतेको बैठकको निर्णयकै आधारमा सरकारमा सहभागी जसपाका नेताहरू स्वतः निष्कासनमा परेको प्रष्ट पारेको हो । बैठकले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समर्थन जनाएका […]

ओली सरकारमा सहभागी भएका जसपाका मन्त्रीहरूलाई उपेन्द्र यादवले सोधे स्पष्टीकरण

केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका जसपाका नेताहरूलाई उपेन्द्र यादवले स्पष्टीकरण सोधेका छन्। जेठ ८ गते बसेको कार्यकारिणी समितिको बैठकको निर्णयको बुँदा नम्बर ४ मा ओली सरकारमा सामेल भएमा पार्टीबाट स्वतः निष्कासन हुने निर्णयको आधारमा स्पष्टीकरण सोधिएको छ।  जेठ २९ गते जसपाको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले हस्ताक्षर गरेर सबै मन्त्रीहरूलाई ४ बुँदामा स्पष्टीकरण सोधेको छ। जसपाको निर्णय विपरीत ओली सरकारमा किन सामिल भएको ? राजेन्द्र महतोलाई किन र कुन आधारमा दलको नेताको रुपमा हस्ताक्षर गरी स्वीकार गर्नु भएक...

जसपा सरकारमा कहिले हुन्छ सहभागी?

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली र सरकारमा सहभागी हुने तयारी गरिरहेको जसपाका अध्यक्ष महन्थ ठाकुरबीच छलफल भएको छ। नेता लक्ष्मणलाल कर्णले पार्टी सरकारमा जाने निश्चित भएको बताए। उनले भने,प्रधानमन्त्री र अध्यक्षबीच छलफल भईरहेको छ। सरकारमा सहभागी हुने निश्चित हो। तर कहिले भन्ने सम्बन्धमा निर्क्याैल भईसकेको छैन।’संसदीय दलमा बहुमतमा रहे पनि कार्यकारिणी समितिमा ठाकुर पक्ष अल्पमतमा छ।

जसपाका महन्थ पक्ष आठ मन्त्रालय र दुई राज्यमन्त्रीसहित सरकारमा जाने

काठमाडौं। जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका आठमन्त्री र दुईराज्यमन्त्रीसहित सरकारमा जाने भएको छ। प्रधानमन्त्री केपी ओलीले जसपाका अधिकांश माग पूरा गरेपछि संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने सहमति बनेको जसपाका एक सांसदले देखापढीलाई बताए। उनले भने, ‘संविधान संशोधनका लागि कार्यदल गठन, मुद्दा फिर्ता र नागरिकता अध्यादेश आएपछि माग पूरा भएकै छ। अब सरकारमा जाने वातावरण बनेको छ।’

पोखरेल सरकारमा गएका जसपाका चार मन्त्रीलाई कारवाही

लुम्बिनीमा शङ्कर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका जनता समाजवादी पार्टीका चारजना मन्त्रीलाई पार्टीले कारवाही गरेको छ।मुख्यमन्त्री पोखरेलले पुनर्गठन गरेको सरकारमा जसपाका सांसद सन्तोष पाण्डे, सुमन शर्मा, विजयबहादुर यादव र कल्पना पाण्डे लम्साललाई पार्टीले कारवाही गरेको हो। लुम्बिनी प्रदेश समिति जसपाका अध्यक्ष असोककुमार यादवले आज साझ विज्ञप्ति जारी गर्दै पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै 24 घण्टे स्पस्टिकरण समेत सोधेको छ।...

सरकारमा जाने लाइनमा जसपा

काठमान्डाैं / जनता समाजवादी पार्टीले राजनीतिक परिस्थिति फेरिएसँगै सरकारमा जान सक्ने लाइन बनाएको छ । पार्टीका अधिकांश शीर्ष नेता सरकारमा जाने लाइनमा छन् । पार्टीले यसबारे औपचारिक निर्णय भने गरिसकेको छैन । सर्वोच्च अदालतको फैसलालाई जसपाका नेताहरूले स्वागत गरेका छन् । फैसलालगत्तै जसपाका शीर्ष नेताले अनौपचारिक छलफल गरेका थिए । नयाँ परिस्थितिबाट जसपाका नेता उत्साहित... The post सरकारमा जाने लाइनमा जसपा appeared first on Purbeli News.

सरकारमा जाने लाइनमा जसपा

जनता समाजवादी पार्टीले राजनीतिक परिस्थिति फेरिएसँगै सरकारमा जान सक्ने लाइन बनाएको छ । पार्टीका अधिकांश शीर्ष नेता सरकारमा जाने लाइनमा छन् । पार्टीले यसबारे औपचारिक निर्णय भने गरिसकेको छैन ।सर्वोच्च अदालतको फैसलालाई जसपाका नेताहरूले स्वागत गरेका छन् । फैसलालगत्तै जसपाका शीर्ष नेताले अनौपचारिक छलफल गरेका थिए । नयाँ परिस्थितिबाट जसपाका नेता उत्साहित भएका छन् । जसपाका नेता शरत्सिंह भण्डारीले अब बन्ने नयाँ सरकारमा जसपा सहभागी हुन तयार रहेको बताए । संघीयता, गणतन्त्र र लोकतन्त्र सुदृढ गर्न पार्टी