फ्रेन्च लिगको उपाधि पीएसजीलाई

काठमाडौँ – दोस्रो स्थानको मार्सेलीलाई आइतबार राति २-१ अन्तरले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यो सिजनको फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ । शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको पीएसजीले ६ खेल अघि नै लिग उपाधी जितेको हो । जितसँगै पीएसजीले ३२ खेलबाट ७४ अंक बनाएको छ भने दोस्रो स्थानको मार्सेलीको ५९ […]

सम्बन्धित सामग्री

दुई मिलान क्लब अन्तिम दिन उपाधि होडमा

एजेन्सी – युरोपेली क्लब फुटबलको यो सिजनको चर्चित घरेलु लिगहरु सकिने संघारमा छन् । जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वान सकिसकेको छ भने प्रिमियर लिग र इटालियन सिरी ए को उपाधि छिनोफानो आज हुँदैछ । बुन्डेसलिगामा बायर्न म्युनिख तथा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई च्याम्पियन बनाएर लिगको समापन भइसकेको छ । आइतबार […]

चार खेल अगावै पीएसजीले जित्यो फ्रेन्च लिग वानको उपाधि

काठमाडौं : फ्रेन्च लिग वानको उपाधि पिएसजीले जितेको छ। चार खेल अगावै उपाधि जित्ने क्रममा पिएसजीले लेन्ससँग १-१ गोलको बराबरी खेल्यो। जितसँगै पिएसजीले १० औं पटक लिग वानको उपाधि हात पार्‍यो।च्याम्पियन्स लीगबाट बाहिरिएको रिस भने दर्शकले उपाधि जित्दा पनि भुल्न सकेनन्। खेलाडीसँग उनीहरुले खुशी साटेका थिएनन्। रिसाएका दर्शकले मैदान बाहिर गएर हर्षोल्लास मनाएका थिए।पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा भने लेन्स १० खेलाडीमा सिमित हुन पुगेको थियो। ५७ औं मिनेटमा डानोस दोहोरो पहेल

पीएसजीलाई फ्रेन्च लिग वानको उपाधि

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले  शनिबार राति भएको खेलमा लेन्ससँग १–१ गोलको बराबरी खेल्दै फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ । पीएसजीले दशौँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको हो । अघिल्लो सिजन उपविजेतामा चित्त बुझाएको पीएसजीले ४ खेल बाँकी हुँदै उपाधि जित्यो ।घरेलु मैदानमा खेलको ६८ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा डान्सोले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा समेटिएको थियो । ८८ औं मिनेटमा कोरेन्टिन जिनले गोल गर्दै लेन्सलाई

मेस्सीलाई पहिलो लिग वान उपाधि

१० खेलाडीमा सीमित लेन्ससँग बराबरीमा रोकिए पनि पेरिस सेन्ट जर्मेनले लिग वानको उपाधि जित्न सफल भएको छ । तर समर्थकहरू भने रुष्ट बनेर चाँडै स्टेडियम छाडेर बाहिरिएका थिए । पीएसजीले दशौँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको हो । अघिल्लो सिजन उपविजेतामा चित्त बुझाएको पीएसजीले ४ खेल बाँकी हुँदै उपाधि जित्यो ।लियोनेल मेस्सीले खेलको ६८ औँ मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । लिग वानमा उनको यो चौथो गोल थियो । तर कोरेटिन जिनले खेलको अन्त्यतिर गोल गर्दै खेल बराबरी गरे । म्यानेजरका रूपमा माउरिस

लिग वान : पिएसजी उपाधि नजिक

एजेन्सी- पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक पुगेको छ । गए राति भएको खेलमा मार्सेलीलाई २-१ गोलले हराउँदै पिएसजी उपाधि नजिक पुगेको हो । पिएसजीलाई जित दिलाउन नेयमार र केलियन एमबाप्पेले एक-एक गोल गरे। पाहुना टाेली मार्सेलीका डुजे कालेटा कारले एक गाेल फर्काए । खेलकाे १२ औँ मिनेटमा नेयमारकाे गाेलबाट पिएजसीले […]

पीएसजी फ्रेन्च लिग उपाधि नजिक

दोस्रो स्थानको मार्सेलीलाई आइतबार राति २-१ अन्तरले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) ११ औँ पटक फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक पुगेकाे छ ।शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको पीएसजीले ६ खेल अघि नै लिग उपाधी जित्ने संघारमा पुगेको हो । जितसँगै पीएसजीले ३२ खेलबाट ७४ अंक बनाएको छ भने दोस्रो स्थानको मार्सेलीको ५९ अंक छ । अब २२ अप्रिलमा हुने एन्जर्सविरुद्धको खेलमा विजयी भए पीएसजीले लिग उपाधि जित्नेछ ।घरेलु मैदानमा खेलको १२औँ मिनेटमा नेयमारले गोल गर्दा पीएसजीले अग्रता दिलाए । डुजे अलेटाल

पीएसजीको दबदबा तोड्दै लिलीले जित्यो फ्रेन्च लिग वानको उपाधि

एजेन्सी। लिलीले गएराति एन्जर्सलाई २–१ ले हराउँदै फ्रेन्च लिग वानको उपाधि जितेको छ। यससँगै लिलीले एक दशकदेखीको पीएसजीको दबदबालाई तोडेको छ। पीएसजीले ब्रेष्टलाई २–० ले हराए पनि लिलीभन्दा एक अंकले पछाडि रह्यो। लिलीको यो चौथो लिग उपाधि हो। पीएसजी सबभन्दा धेरै लिग जित्ने मार्सेले र सेन्ट इटिनेको कीर्तिमान बराबरी गर्नबाट चुक्यो। तेस्रो स्थानको मोनाकोले लेन्ससँग गोलरहित बारबरीमा रोकियो।

पीएसजीलाई पछि पार्दै लिले फ्रेन्च लिग वान च्याम्पियन

१० जेठ, काठमाडौं । लिलेले फ्रेन्च लिग वानको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा एङ्गर्सलाई २-१ ले पराजित गर्दै लिले च्याम्पियन बनेको हो । उसले साविक विजेता पीएसजीलाई  १ अंकले पछि पार्यो । लिलेको जितमा जोनाथन डेभिड र बुराक यलमाजले गोल गरे । एङ्गर्सका एन्जेलो फुल्गिनीले इन्जुरी टाइममा गोल फर्काए पनि लिलेको जित रोक्न […]

फ्रेन्च लिग वानको उपाधि होड रोमञ्चक

एजेन्सी। फ्रेन्च लिग वानको उपाधि विजेता टुंगो लाग्न अन्तिम दिन कुर्नु पर्ने भएको छ। साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रिम्सलाई ४–० ले हराउँदै आफूलाई उपाधि होडमा उभ्याएको छ। पीएसजीको जितमा नेइमार, काइलियन एमबाप्पे, माक्विनोस, मोइज केनले गोल गरे। जितसँगै पीएसजीले शीर्ष स्थानको लिलीसँगको दुरी एक अंकमा छोट्याएको छ। पीएसजीले अन्तिम खेल ब्रेस्टविरुद्ध र लिलीले एन्जर्सविरुद्ध खेल्नेछ।