शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति छिट्टै

काठमाडौं, साउन १३ । सरकारले लामो समयदेखि रिक्त रहेको शिक्षक सेवा आयोगको पदाधिकारी छिट्टै नियुक्ति गर्ने भएको छ । सोमबार सरकारले यथाशीघ्र आयोगको पदाधिकारीे पदपूर्ति गर्ने जानकारी शिक्षा सचिव रामप्रसाद थपलियाले इमेज खबरलाई जानकारी दिनुभएको छ । करिब १० महिनादेखि आयोग पदाधिकारी विहीन हुँदा शिक्षक भर्ना, अध्यापन अनुमति पत्र, शिक्षक बढुवालगायतका प्रकृया रोकिएको छ । […]

सम्बन्धित सामग्री

आयोगले १२ हजार नयाँ शिक्षकको परीक्षा लिँदै

काठमाडौं । शिक्षक सेवा आयोग स्थायी दरबन्दीमा नयाँ नियुक्तिका लागि आयोगको परीक्षा सञ्चालन गर्ने तयारीमा जुटेको छ। छरछ महिनामा खुल्नुपर्ने आयोगको परीक्षा तीन वर्षयता खुलेको छैन। सोही कारण शिक्षण अनुमति अध्यापनपत्र लिएर बसेका सात लाख १७ हजार एक सय पाँच नयाँ जनशक्ति प्राथमिक तहदेखि माध्यमिक तहसम्म विद्यालय शिक्षण प्रवेश गर्नबाट रोकिएका छन्। आयोगका पदाधिकारी नियुक्ति […]

शिक्षकसेवा आयोगका पदाधिकारी नियुक्त नगरे आमरण अनसन बस्ने घोषणा (भिडियो सहित)

सुनिल धामी  शिक्षक सेवा आयोग करिब १० महिनादेखि पदाधिकारी विहिन छ । आयोगका पदाधिकारी नहुँदा विज्ञापन आह्वान, परीक्षा सञ्चालनलगायत पदपूर्तिको काम रोकिएको छ । सरकारले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति नगर्दा करिब ...