एकाएक फेरियो एजेन्डा : महाधिवेशन आयोजक कमिटीले गठन गर्‍यो नयाँ स्थायी कमिटी

काठमाडौं : नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले नयाँ स्थायी कमिटी घोषणा गरेको छ। मिटिङको एजेन्डा बदल्दै स्थायी कमिटीको घोषणा भएको हो। नवगठित कमिटीमा असन्तुष्ट रहेका माधवकुमार नेपाल, झलनाथ खनाल पक्षका कोही नेतालाई राखिएको छैन। वामदेव गौतम भने स्थायी कमिटीमा अटाएका छन्। साथै माओवादीबाट एमाले प्रवेश गरका मन्त्रीहरु समेत कमिटीमा थपिएका…

सम्बन्धित सामग्री

माओवादीले टुंगो लगायो स्थायी कमिटी, को को परे ४१ सदस्यमा ?

महाधिवेशन सकेको ९ महिनापछि नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी सदस्यको नाम टुंगो लगाएको छ ।

एमाले स्थायी कमिटी बैठक सुरु

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक बिहान ११ बजे बस्ने भनिएपनि झण्डै सवा १२ बजेदेखि सुरु भएको हो। एमालेको १०औँ महाधिवेशनको तीन दिन अघि स्थायी कमिटी बस्न लागेको हो । बैठकले महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमाले महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदैछ ।विधानअनुसार कुल महाधिवेशन प्रतिनिधिको पाँच प्रतिशत मनोनित गर्न सकिने व्यवस्था छ । यसरी करिब एक सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि मनोनित हुनेछन् ।बैठकमा महाधिवेशनको तयार

एमाले स्थायी कमिटी बस्दै, महाधिवेशन प्रतिनिधि संख्या बढ्ने

नेकपा एमालेको हिजो स्थगित भएको स्थायी कमिटी बैठक आज मंगलबार बस्दैछ । बैठक ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा ११ बजेपछि बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठकले महाधिवेशन तयारीका सम्बन्धमा छलफल गर्नेछ । साथै विधानअनुसार केन्द्रीय कमिटीले मनोनयन गर्ने ५ प्रतिशत महाधिवेशन प्रतिनिधिको टुंगो लगाउने छ ।‘महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्ने नै बैठकको मुख्य एजेण्डा हो । विधानअनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनको आज टुंगो लाग्छ’

एमाले स्थायी कमिटी बैठक बस्दै, पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन गरिने

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा महाधिवेशन तयारीबारे छलफल हुनेछ। एमालेले मंसिर १० देखि १२ गतेसम्म चितवनमा महाधिवेशन गर्दैछ। आजको बैठकमा पाँच प्रतिशत प्रतिनिधिको छनोटसमेत हुने सचिव तामाङले जनाए। महाधिवेशनमा…

एमालेको स्थायी कमिटी बैठक  बस्दै

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टीको आसन्न महाधिवेशन र स्थानीय तहका अधिवेशनबारे छलफल गर्न दिउँसो ३ बजे तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको छ।गत असोजमा सम्पन्न विधान महाधिवेशनको समीक्षा तथा वडा र स्थानीय तहको अधिवेशनलगायत एजेन्डामा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। एमालेले कात्तिक ६ गते देशैभर वडा अधिवेशन गर्ने र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको छ।राष्ट्रिय महाविधेशन मंस

विधान महाधिवेशन चलिरहँदा एमालेको स्थायी कमिटी बैठक जारी

नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ । ​गोदावरीस्थित सनराइज सभा हलमा विधान महाधिवेशन चलिरहेका बेला स्थायी कमिटी बैठक पनि जारी रहेको हो ।  बैठकमा विधान महाधिवेशनबाट पारित गर्ने एजेण्डाका विषयमा छलफल हुनेछ ।

एमाले स्थायी कमिटी बैठक जारी, विधान महाधिवेशन प्रस्तावमाथि छलफल हुने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा जारी बैठकमा विधान महाधिवेशनका प्रस्तावमाथि छलफल हुने बताइएको छ । विधान महाधिवेशनका प्रतिनिधि, दस्तावेज र व्यवस्थापन तयारीबारे बैठक केन्द्रित हुनेछ । त्यस्तै संसदमा एमालेको भूमिकाबारे पनि छलफल हुने नेताहरुले बताएका छन् । सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्ष […]

एमाले स्थायी कमिटी बैठक सुरु

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको स्थायी कमिटी बैठकले  विधान संशोधन मस्यौदा प्रस्ताव पारित गर्ने बताइएको छ । ओली पक्षको यसअघि नै बसेको स्थायी कमिटी बैठकले भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार स्थायी समिति बैठकबाट विधान संशोधन मस्यौदा प्रस्ताव पारित गरेर केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । स्थायी समिति बैठकपछि तुलसीलाल स्मृति प्रतिष्ठानमै ए

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

काठमाडौं :  नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । दशौं राष्ट्रिय महाधिवेशनअघि नै विधान महाधिवेशन गर्ने तयारीका लागि स्थायी कमिटी बैठक बोलाइएको हो। एमालेमा स्थायी कमिटी १९ सदस्यीय छ।  व्यवस्थित ढंगले कार्यदिशा,विधान र विचारमाथि छलफल गर्नका लागि बैठक राखिएको नेकपा एमालले बताएको छ। केही बेरअघिबाट बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिएका छन्।एमालेको नवौं राष्ट्रिय महाधिवेशनले नै विधान महाधिवेशनको व्यवस्था ग

एमालेको स्थायी कमिटी महिला विहीन

काठमाडौं । नेकपा एमालेको नवगठित स्थायी कमिटी महिला विहीन भएको छ । साविक शुक्रबार एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले तत्कालीन नेकपामा स्थायी कमिटी सदस्यको रुपमा रहेका १९ जना सदस्यहरुलाई स्थायी कमिटी सदस्य बनाएको हो ।१९ सदस्यीय स्थायी कमिटीमा एक जना महिलाले पनि हटाउन सकेनन् ।  साविकको एमालेको २२ सदस्यीय स्थायी कमिटीमा एक जना महिलाको प्रतिनिधित्व थियो । २२ जनामध्ये स्थायी कमिटीमा अष्टलक्ष्मी शाक्यले महिलाको प्रतिनिधित्व गरेकी थिइन्। शाक्य खनाल–नेपाल समूहमा लागेपछि ओली नेतृत्वको एमाले