घनश्याम भुसाललाई एकीकृत समाजवादीले भन्यो: छिट्टै पार्टीमा आबद्ध हुनोस्

समाजवादीले भुसाललाई पठाएको जवाफी पत्रमा भुसालले प्रस्तुत गरेको प्रस्तावमा उल्लेख बुदाहरु पार्टीले अहिले अँगालेको नीति, विचार, सिद्धान्त र दृष्टिकोणसँग मिलेकाले छिट्टै पार्टीमा आबद्ध हुन आग्रह गरिएकाे छ।...

सम्बन्धित सामग्री

घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश

काठमाण्डाै – नेकपा एमाले परित्याग गरेका वामपन्थी नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । नयाँ बानेश्वरको एक होटलमा आज शुक्रवार आयोजित कार्यक्रमबीच उहाँ पार्टी प्रवेश गर्नुभएको हो ।पार्टी प्रवेश कार्यक्रममा नेता घनश्याम भुसालले ओलीवादका कारण धराशायी बनेको कम्युनिस्ट आन्दोलनलाई आफू प्रवेश गरेको पार्टीले अघि बढाउने बताउनुभयो । उहाँले एकीकृत कम्युनिस्ट पार्टी र नेकपाको असली विरासत माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहेको दाबी गर्नुभयो । एमालेले संवैधानिक ...

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। नराम्रा काम नगर्ने र कसैलाई गर्नपनि नदिने प्रतिबद्धता जनाएका हुन्। मन्त्रालय बाँडफाँटबारे सत्ता साझेदार दलभित्र अझै सहमति नजुट्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ। वामपन्थी नेता घनश्याम भुसाल एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्। प्रदेश–१ का मुख्यमन्त्री हिक्मत कार्कील विश्वासको मते पाएका छन्। क्रिकेटर सन्दीप लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका छन्।

घुम्दैफिर्दै पुरानै दौतरीसँग घनश्याम

नेकपा एमालेका पूर्वउपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्।   नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।   गएको...

घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ। नेकपा एमाले छाडेका नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर भुसाल समाजवादीमा प्रवेश गरेका हुन्। बुधबार समाजवादीले भुसाललाई स्वागत पत्र पठाएर पार्टीमा छिटोभन्दा छिटो आउन भनेको थियो।

घनश्याम भुसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै

काठमाडौँ। नेकपा एमाले छाडेका नेता घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्दैछन्। एमाले छाडेर मंसिर ४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका भुसाल आज एकीकृत समाजवादी पार्टी प्रवेश गर्न लागेका हुन्। दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्याल होटलमा भुसालले एकीकृत समाजवादीमा समाहितको स्वघोषणा कार्यक्रम राखेका छन्।

घनश्याम भुसाल आज समाजवादीमा प्रवेश गर्दै

काठमाडौं, पुस २९ । नेकपा (एमाले) छाडेका नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्दैछन् । आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्याल होटलमा स्वघोषणा कार्यक्रम गरेर उनी समाजवादीमा प्रवेश गर्न लागेका हुन्। बुधबार मात्रै समाजवादीले भुसाललाई स्वागत पत्र पठाएर पार्टीमा छिटोभन्दा छिटो आउन भनेको थियो। यस्तोमा माधवकुमार नेपालले एमाले विभाजन गरेको डेढ […]

आजबाट घनश्याम भुसाल समाजवादी नेता

गत मंगलबार नै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने तयारी गरेका वामपन्थी नेता घनश्याम भुसाल आज प्रवेश गर्ने भएका छन् ।

घनश्याम भुसाल भाेलि एकीकृत समाजवादी पार्टी प्रवेश गर्ने

काठमाण्डाै – नेकपा एमालेका पूर्व–उपमहासचिव एवम् वामपन्थी नेता घनश्याम भुसाल भोलि शुक्रवार नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुहुने भएको छ । शुक्रवार नयाँ बानेश्वरको एक होटलमा पत्रकार सम्मेलन गरेर भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्न लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ । एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीभित्र अन्तरविरोध हुँदादेखि भुसाल अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचक हुनुहुन्थ्यो । तत्कालीन समयमा प्रधानमन्त्री रहेका ओलीले संसद् विघटन गरेपछि उहाँले चर्को विरोध गर्न...

घनश्यामलाई महासचिव बनाउने तयारीमा एकीकृत समाजवादी

काठमाडौं, २६ पुष । नेकपा (एमाले) छाडेर स्वतन्त्र चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् । भुसाललाई पार्टीमा प्रवेश गराएर महासचिवको जिम्मेवारी दिने तयारी भएको एक केन्द्रीय सदस्यले बताए । पार्टी प्रवेशको छलफलका लागि भुसालले ‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ नामक दस्तावेज एकीकृत समाजवादीलाई बुझाएका थिए । […]