२७ असोज, काठमाडौं । भदौ १० को बाढीले गल्छी–त्रिशूली–मैलुङ सडकखण्डअन्तर्गत धादिङ, नुवाकोट हुँदै रसुवा जाने मुख्य सडकमा रहेको कोल्पुखोलाका नयाँ र पुराना दुवै मोटरेबल पुलमा असर गर्यो। दुवै नियमित सञ्चालनमा थिए। यस पूलले नुवाकोट बेलकोटगढी …
काठमाडौं । काठमाडौं उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका निम्ति प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा ९८ जना पक्राउ परेका छन् । यही असोज २६ देखि २७ गते बिहान ६ः०० बजेसम्म सञ्चालन गरिएको उक्त अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये ७६ पुरुष र ११ महिला रहेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । […]
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले आसन्न विजया दशमी, दीपावली, छठ तथा नेपाल संवत् ११४७ का अवसरमा नागरिकको सेवा, सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई उच्च सतर्कताका साथ परिचालन हुन निर्देशन दिनुभएको छ। असोज २७ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट लाइभ भिडियो स्ट्रिमिङमार्फत निर्देशन दिँदै उहाँले चाडपर्व लक्षित […]
२७ असोज, काठमाडौं । मंगलबार पनि सेयर बजार परिसूचक नेप्से ४.१२ अंक बढेको छ । अघिल्लो कारोबार दिन ४ अंक नै बढेको नेप्से आजको वृद्धिपछि २५९९ अंकमा कायम भएको छ ।
कारोबार रकम केही बढेको छ …