उपाधि दौडको लिभरपुल हारबाट जोगियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल हारबाट जोगिएको छ । लिभरपुलले घरेलु मैदानमा टोटेनहम हटस्परसँग १–१ गोलको बराबरी खेलेको हो । एनफिल्डमा शनिबार राति भएको खेलमा टोटेनहमका ह्युङ मिन सनले गोल गर्दा घरेलु टोलीका लागि लुइस डियाजले बराबरी गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलको ५६औं मिनेटमा सनको गोलबाट टोटेनहमले सुरुवाती अग्रता लिन […]

सम्बन्धित सामग्री

हारबाट जोगियो लिभरपुल

इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दावेदार लिभरपुल हारबाट जोगिएको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा लिभरपुल क्रिस्टल प्यालेससँग १–१ गोलको बराबरीमा रोकियो ।

लिभरपुल हारबाट जोगियो

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राती भएको खेलमा उपाधि दावेदार लिभरपुल घरेलु मैदानमा क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ । दोस्रो हाफमा १० खेलाडीमा सिमित लिभरपुल १-१ को बराबरी खेल्दै लगातार दोस्रो खेलमा हारबाट जोगियो । पाहुना टोली प्यालेसले खेलमा सुरुवाती अग्रता लिएको थियो । ३२ अ‍ौं मिनेटमा विलफ्रिड जाहाले गोल गर्दै प्यालेसलाई अघि […]

हारबाट जोगियो लिभरपुल

इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा रहेको लिभरपुल हारबाट जोगिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले टोट्टनहामसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।