काठमाडौं – लिभरपुलले इङलिश प्रिमियर लिग अन्तर्गत ब्राइटनलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा लिभरपुलले ब्राइटनमाथि २–१ गोल अन्तरको कमब्याक जित हासिल गरेको हो । खेलको दोस्रो मिनेटमा नै गोल खाएको लिभरपुलले कमब्याक गर्दै २ गोल गरेर खेल जितेको छ । लिभरपुलको जितमा खेलको २७औं मिनेटमा लुइस डियाज र ६५औं मिनेटमा मोहमद सलाहले एक […]
काठमाडौं । लुइस डियाजको गोलमा लिभरपुल सोमबार राति इंग्लिस प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेससँग हारबाट जोगिएको छ । घरेलु मैदान एनफिल्डमा १(० ले पछि परेको लिभरपुललाई डियाजले उद्दार गरेका हुन् । खेलको ३२औँ मिनेटमा प्यालेसका वलफ्रिड जहाले गोल गर्दै अग्रता लिए । यसपछि लिभरपुल ५७औँ मिनेटमा १० खेलाडीमा सिमित भयो । यसै सिजन अनुबन्ध भएका […]
काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको हो। घरेलु मैदानमा दोस्रो हाफको सुरुदेखि १० खेलाडीमा सिमित लिभरपुल १–१ को बराबरी खेल्दै लगातार दोस्रो खेलमा हारबाट जोगियो।३२ औँ मिनेटमा क्रिष्टलका विलफ्रिड जाहाले गोल गरेर टिमलाई अग्रता दिलाए। दोस्रो हाफको ५७ औँ मिनेटमा लिभरपुल १० खेलाडीमा समेटियो। यसै सिजन क्लबमा आएका फरवार्ड डार्विन न्युनेजले सिधै रातो कार्ड पाए। तर १० खेलाडीमा सिमित लिभरपुलका लागि लुइस डियाजले ६१ औँ मिनेटमा बराबरी गोल फर्
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राती भएको खेलमा उपाधि दावेदार लिभरपुल घरेलु मैदानमा क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ । दोस्रो हाफमा १० खेलाडीमा सिमित लिभरपुल १-१ को बराबरी खेल्दै लगातार दोस्रो खेलमा हारबाट जोगियो । पाहुना टोली प्यालेसले खेलमा सुरुवाती अग्रता लिएको थियो । ३२ अौं मिनेटमा विलफ्रिड जाहाले गोल गर्दै प्यालेसलाई अघि […]
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले बराबरीबाट सिजनको सुरुवात गरेको छ। शनिबार साँझ भएको सिजनको पहिलो खेलमा लिभरपुल फुलह्यामसँग २/२ गोलको बराबरी खेल्दै अंक बाँड्यो। प्रतियोगितामा राम्रो सुरुवात गर्ने क्रममा फुलह्यामले भने दुई पटकको अग्रता जोगाउन सकेन।लिभरपुल विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको फुलह्यामका लागि दुबै गोल अलेक्सेन्डर मित्रोभिकले गरेका थिए। पहिलो हाफमा नै लिभरपुललाई अग्रता दिलाउने क्रममा मित्रोभिकले टेटेको क्रसलाई आकर्षक गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलको अग्रता बनाएको
२१ साउन, काठमाडौं । सब्स्टिच्यूट खेलाडीका रुपमा मैदान प्रवेश गरेका डार्विन नुनेजले एक गोल गर्नुका साथै अर्को गोलका लागि पास मिलाएपछि लिभरपुल प्रिमियर लिगको पहिलो खेलमा हारबाट जोगिएको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा फुलहमले लिभरपुलविरुद्ध दुई पटक अग्रता लिएको थियो । घरेलु मैदानमा भएको खेलमा फुलहमले ३२औं मिनेटमा मिट्रोभिकको गोलबाट अग्रता लिएको थियो […]
इंग्लिस प्रिमियर लिगमा अपराजित लिभरपुलले आइतबार सनसनिपुर्ण जित निकालेको छ। निर्धारित तथा अक्तिरिक्त समयको अधिकाशं समय एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको लिभरपुल अन्तिम मिनेटमा गोल गर्न सफल भएसँगै सिटीमाथिको दबाब कायम राख्न सफल भएको छ।
जर्गेन क्लोप्पस्को प्रशिक्षणमा रहेको लिभरपुललाई उसकै घरेलु मैदानमा एभर्टनले ...