उत्तर कोरिया विश्वकै शक्तिशाली राष्ट्र : किम जोन उन

उत्तर कोरियाली नेता किम जोन उनले उत्तर कोरिया विश्वकै आणविक हतियार सम्पन्न मुलुक भएको दाबी गरेका छन्। उत्तर कोरियाले बुधबार गरेको अन्तर महादेशीय ब्यालेस्टिक मिसाइलले अमेरिकालाई पूर्ण रुपमा नष्ट गर्न सक्ने भएकाले उत्तर कोरिया विश्वकै आणविक हतियार सम्पन्न मुलुक भएको उनको दाबी छ।

सम्बन्धित सामग्री

उत्तर र दक्षिण कोरियाका राष्ट्रप्रमुखले एयरपोर्टमै गरे अंकमाल

उत्तर कोरियाका नेता किम जोन उनले दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनलाई मंगलबार प्योङयाङमा स्वागत गरेका छन् । उत्तर कोरिया र दक्षिण कोरियाबीच यस वर्षको तेस्रो भेटघाटका क्रममा मुन तीन दिने भेटघाटको लागि उत्तर कोरियाको प्योङयाङ पुगेका हुन् । कोरिया प्रायद्विपमा शान्ति स्थापना गर्ने उद्देश्यका साथ उनीहरुको भेटघाट भएको छ । म...

यस्तो छ ट्रम्प र किमबीच भएको चार बुँदे सम्झौता

सिंगापुरमा उत्तर कोरियाका नेता किम जोन उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ऐतिहासिक सम्झौता सम्पन्न भएको छ । पछिल्लो समय उत्तर कोरिया र अमेरिकाबीच बढ्दै गएको तनाव यो सम्झौताबाट अन्य भएको दुवै देशका नेताहरुले बताएका छन् । सिंगापुरको सेन्तोसा आइल्याण्डमा भएको शिखर वार्तामा किम र ट्रम्पबीच चार बुँदे सम्झौता भएको छ ...

ट्रम्पको निर्णयले उत्तर कोरिया निराश

जेठ ११ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम जोन उनसँग हुन लागेको बैठक रद्द गरेकोमा उत्तर कोरियाले निराशा जनाएको छ । ट्रम्पको यो निर्ण...

उत्तर कोरिया र दक्षिण काेरियाबीचकाे पहिलाे चरणकाे वार्ता सम्पन्न

वैशाख १४ – सन् १९५३ पछि पहिलो पटक उत्तर कोरियका नेता किम जोन उन दक्षिण कोरिया पुगेका छन् । सन् १९५३ मा भएको कोरिया युद्धपछि दुई देशको सीमामा ...

​‘भिएक्स नर्भस’ रसायनको प्रयोग गरेर किम जोन नामको हत्या गरिएकाे अमेरिकाको दाबी

फागुन २३ – उत्तर कोरियाका नेता किम जोन उनका सौतेनी भाई किम जोम नामको ‘भिएक्स नर्भस’ नामको रसायन प्रयोग गरी एजेन्ट लगाएर उत्तर कोरिया...

दक्षिण कोरियाली राष्ट्रपतिलाई किमको निम्तो

उत्तर कोरियाली नेता किम जोन उनले उत्तर कोरिया भ्रमणका लागि दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनलाई निम्तो गरेका छन्।

‘अमेरिकाले युद्धको घोषणा गर्‍यो’

अमेरिकाले उत्तर कोरियामाथि सामुन्द्रिक नाकाबन्दी लगाएर युद्धको घोषणा गरेको दाबी उत्तर कोरियाली नेता किम जोन उनले गरेका छन्। उत्तर कोरियाले निरन्तर रुपमा गरेको आणविक हतियारको परीक्षण पश्चात् अमेरिकाको नेतृत्वमा दक्षिण कोरिया तथा जापानले संयुक्त रुपमा सैन्य अभ्यासको सुरुवात गरिसकेका थिए । उत्तर कोरिया माथि सामुन्द्रिक नाकाबन्दी लगाउनु पर्ने समेत अमेरिकाको दाबी छ।

ट्रम्पको चेतावनी- ‘उत्तर कोरियाले अमेरिकालाई कमजोर ठानेमा त्यो ठूलो भूल हुनेछ’

एशियाली मुलुकहरूको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार दक्षिण कोरिया आइपुगेका थिए। सोही क्रममा उनले आफ्नो पहिलो विशेष सम्बोधन अन्तर्गत कोरियाली संसदमा सम्बोधन गरे। सम्बोधनमा उनले उत्तर कोरिया तथा त्यहाँका सर्वोच्च नेता किम जोन उनविरुद्ध कडा अभिव्यक्तिसमेत दिएका छन्। संसदमा बोल्दै ट्रम्पले आफूहरूलाई कमजोर आंकलन गरे त्यो उत्तर कोरियाको ठूलो भूल हुने चेतावनी दिएका…