राजनीतिमा महिला नेतृत्व कसरी बढाउने? - BBC नेपाली

राजनीतिमा महिला नेतृत्व कसरी बढाउने? नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्ट, सात नम्बर प्रदेशका निर्वाचित महिला जनप्रतिनिधि र सहभागीहरूसँग धनगढीमा गरिएको बहस ।

सम्बन्धित सामग्री

परिसंघको महिला नेतृत्व शिखर सम्मेलन माघमा

नेपाल उद्योग परिसंघले २९ पुसदेखि १ माघसम्म महिला नेतृत्वदायी शिखर सम्मेलनको आयोजना गर्ने भएको छ ।परिसंघको महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा तीन दिने सम्मेलन आयोजना गर्न लागिएको हो । कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको हो । कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल […]

महिला नेतृत्व विकासका लागि सहकार्य गर्न अष्ट्रेलिया तयार : राजदूत भल्क

स्याङ्जा । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलोसिटी भल्कले महिला नेतृत्व विकासको लागि सहकार्य गर्न अष्ट्रेलिया तयार रहेको बताउनुभएको छ । स्याङजाको वालिङ नगरपालिकाले आयोजना गरेको शिष्टाचार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत भल्कले महिलाहरुलाई सक्षम बनाउँदै आत्मनिर्भर बनाउन सके स्थानीय सरकारको सफलता देखिने बताउनुभयो । उहाँले अष्ट्रेलिया सरकार र नेपालका विभिन्न पालिकाहरुसँगको सहकार्यमा सञ्चालित कार्यक्रमहरुले सफलता […]

प्रदेश १ मा ६ वटा स्थानीय तहले पाए महिला नेतृत्व

विराटनगर : भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा प्रदेश १ का ६ वटा स्थानीय तहमा महिलाले नेतृत्व पाएका छन्। प्रदेशका २ नगरपालिका र ४ गाउँपालिकाले महिलाको नेतृत्व पाएका हुन्।०७४ सालकाे चुनावमा एक मात्रै महिला नेतृत्व पाएको प्रदेश १ ले यो निर्वाचनबाट ६ स्थानीय तहमा महिला नेतृत्व पाएका छन्।२०७४ को निर्वाचनमा झापाको कमल गाउँपालिको अध्यक्षमा मेनुका काफ्ले  निर्वाचित भएकी थिइन्।झापाको विर्तामोड नगरपालिका र गौरीगञ्जबाट गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, सोलुखुम्बुको लिखुपिके गाउँपालि

तनहुँका पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य

तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकको निर्वाचनमा भने पराजित भएकी छन् । नेपाली काँग्रेसबाट अघिल्लो स्थानीय तह निर्वाचनबाट विजयी भएर एक्लो महिला प्रमुखको जिम्मेवारी निर्वाह गरेकी राना यसपटक नेकपा (एमाले)का उम्मेदवार श्रीप्रसाद श्रेष्ठसँग पराजित भएकी छन् । दश पालिकामध्ये म्याग्देमा मात्रै महिलाले प्रमुखमा उम्मेदवारी

खोटाङका दुई स्थानीय तहमा पहिलोपल्ट महिला नेतृत्व

खोटाङ – स्थानीय तहको निर्वाचनमार्फत खोटाङका दुई स्थानीय तहको प्रमुखमा महिला विजयी भएका छन् । चार स्थानीय तहमा महिला उम्मेदवार उठाइएकामा हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा विमला राई र जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा अरुणादेबी राई विजयी भएका हुन् । जिल्लाका स्थानीय तहले पहिलोपल्ट महिला नेतृत्व पाएको हो । विमला कांग्रेस र अरुणादेबी माओवादी केन्द्रकोतर्फबाट मेयर र अध्यक्षमा […]

खोटाङका दुई स्थानीय तहमा पहिलोपल्ट महिला नेतृत्व

खोटाङ । स्थानीय तहको निर्वाचनमार्फत खोटाङका दुई स्थानीय तहको प्रमुखमा महिला विजयी भएका छन् । चार स्थानीय तहमा महिला उम्मेदवार उठाइएकामा हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा बिमला राई र जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा अरुणादेबी राई विजयी भएका हुन् । जिल्लाका स्थानीय तहले पहिलोपल्ट महिला नेतृत्व पाएको हो । बिमला कांग्रेस र अरुणादेबी माओवादी केन्द्रकोतर्फबाट मेयर र अध्यक्षमा […] The post खोटाङका दुई स्थानीय तहमा पहिलोपल्ट महिला नेतृत्व appeared first on राजधानी राष्ट्रिय दैनिक.

निर्वाचनपछि महिला नेतृत्व

महिला नेतृत्वको विकासले मात्र सुशासनमा देखिएको रिक्तता पूर्ति हुन सक्छ। वास्तवमा अहिलेसम्म पुरुष नेतृत्व असफल भएको हो। त्यसैले महिलालाई जिम्मेवारी दिएर अघि बढ्ने हो भने त्यसले नेतृत्वमा रहेको रिक्ततासमेत पूर्ति गर्ने देखिन्छ।...

महिला नेतृत्व सुनिश्चित गर्न माग

गुल्मी- गुल्मीका स्थानीय तहमा महिला नेतृत्व सुनिश्चितताका लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ । सञ्चारिका समूह गुल्मीको आयोजनामा राजनीतिक पार्टीमा क्रियाशिल महिलाहरु साथै राजनीतिक नेतृत्वसँग अन्तरक्रिया गरिएको हो ।कार्यक्रममा गठबन्धन गर्ने दलहरुले अध्यक्ष र उपाध्यक्ष दुवै पुरुषलाई दिएर महिलालाई अवसरबाट बञ्चित गराउने डरले महिलाहरुले राजनीतिक नेतृत्वसँग अन्तरक्रिया गरेका हुन् । कार्यक्रममा जिल्लाको छत्रकोट गाउँपालिकाकी उपाध्यक्ष नर्मदा […]

न्यायालयमा महिला नेतृत्व

निकै लामो प्रतीक्षापछि मन्त्रिपरिषद्ले पूर्णता पाउँदा न्यायालयको भागशान्तिको प्रश्नले एउटा राम्रो विषय भने ओझेलमा पर्न गएको थियो । माओवादी केन्द्रले आफ्नो भागमा पाएको ६ मध्ये तीन मन्त्री महिला दियो । यी छानिएका मन्त्रीहरूले अन्य आधारहरू पनि पूरा गरेको छ । नेपालको संविधान अनुसार सबै क्षेत्रमा ३३ प्रतिशत महिलाको स्थान सुरक्षित हुँदा पनि व्यवहारमा भने त्यो […]

एक तिहाई विद्यालयमा अब महिला नेतृत्व

नगरले शिक्षा नियमावली संशोधन गरी विद्यालय व्यवस्थापन समितिमा महिला नेतृत्व सुनिश्चित गरेको हो। नियमावलीको सातौं संशोधनपछि अब नगरको प्रत्येक वडाका एक तिहाई विद्यालयको नेतृत्व महिलाले गर्न पाउनेछन्।...