भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का कांग्रेसमा प्रवेश

काठमाडौं । कलाकारहरू भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गर्नु भएको हो । पार्टीमा प्रवेश गराउनु हुँदै प्रधानमन्त्री देउवाले कलाकार देशको गहना भन्दै पार्टीले पनि उचित जिम्मेवारीसहित सम्मान गर्ने आश्वासन दिनु भएको थियो । स्थानीय […]

सम्बन्धित सामग्री

भुवन केसीलगायत कलाकार काँग्रेस प्रवेशप्रति नेपाल सांस्कृतिक संघ असन्तुष्ट

अभिनेता भुवन केसी, रविन्द्र खड्का र अभिनेत्री श्वेता खड्का मंगलबार नेपाली काँग्रेस प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच उनीहरू काँग्रेसमा प्रवेश गरेका हुन् । सबैलाई बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए । कलाकारको पार्टी प्रवेशमा काँग्रेसकै शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघले असन्तुष्टि प्रकट गरेको छ । कलाकर्मीलाई पार्टीमा प्रवेश गराउँदा नेपाल सांस्कृतिक संघलाई बेवास्ता गरेको भन्दै संघका अध्यक्ष

भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का कांग्रेस प्रवेश

२० वैशाख, काठमाडौं । अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गरेका छन् । अभिनेता केसीसहित कलाकार रविन्द्र खड्का र अभिनेत्री श्वेता खड्का पनि मंगलबार कांग्रेस प्रवेश गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । स्थानीय तहको निर्वाचनको छेकोमा चर्चित कलाकारहरु पार्टी प्रवेश गरेका […]