महाधिवेशनमा करिब ६ करोड खर्च हुने

काठमाडौं, मंसिर २५। नेपाली कांग्रेसको१४औं महाधिवेशन सम्पन्न गर्न ५ देखि ६ करोड रूपैयाँसम्म खर्च लाग्ने नेताहरूले अनुमान गरेका छन्। तोकिएको मितिमा महाविधेशन नटुंगिए यो खर्च अझै बढ्ने केन्द्रीय समितिले गठन गरेको आर्थिक समितिका सदस्यले बताएका छन्। नेपाली कांग्रेस आर्थिक समितिका सदस्य दीपक खड्काले १४औं महाधिवेशन सम्पन्न गर्न ५ देखि ६ करोड खर्च हुने अनुमान गरिएको […]

सम्बन्धित सामग्री

पर्यटन मन्त्रालयद्वारा स्याङ्जालाई ६ करोड

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्याङ्जाका लागि झण्डै ६ करोड रुपैयाँ विनियोजन गरेको छ । मन्त्रालयले जिल्लाको पर्यटन क्षेत्रजन्य विकासका लागि आर्थिक वर्ष २०७९/०८० मा खर्च हुने गरी ५ करोड ६१ लाख रुपैयाँ विनियोजन गरेको हो ।जिल्लाका ११ पालिकामध्ये फेदीखोला गाउँपालिकाबाहेकका १० स्थानीय तहलाई ५३ योजना कार्यान्वयन गर्न उक्त रकम विनियोजन गरेको छ । […]

चुनावमा ६ करोड खर्च भएको बताएका कोइरालाले आयोगमा बुझाएका थिए २१ लाखको खर्च विवरण

काठमाडौँ– नेपाली कांग्रेसका नेता शशांक कोइरालाले गत निर्वाचनमा आफूले ६ करोड रुपैयाँ खर्च गरेको बताएपछि निर्वाचनमा उम्मेदवारले गर्ने खर्चका बारेमा चर्चा भएको थियो ।  निर्वाचन महँगो हुँदै गएको बताउँदै उनले ६ करोड खर्च भएको कोइरालाले बताएसँगै निर्वाचन आयोगले उनीसँग स्पष्टीकरण मागेको थियो ।  ६ करोड खर्च भएको दाबी गरेका कोइरालाले निर्वाचन आयोगमा बुझाएको विवरणमा भने […]

चुनावमा ६ करोड खर्च गरेका शशांक कोइरालाले आयोगमा बुझाएका थिए २१ लाखको खर्च विवरण

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले गत निर्वाचनमा आफूले ६ करोड रुपैयाँ खर्च गरेको बताएपछि निर्वाचनमा उम्मेदवारले गर्ने खर्चका ’boutमा चर्चा भएको थियो । निर्वाचन महँगो हुँदै गएको बताउँदै उनले ६ करोड खर्च भएको कोइरालाले बताएसँगै निर्वाचन आयोगले उनीसँग स्पष्टीकरण मागेको थियो । ६ करोड खर्च भएको दाबी गरेका कोइरालाले निर्वाचन आयोगमा बुझाएको विवरणमा […] The post चुनावमा ६ करोड खर्च गरेका शशांक कोइरालाले आयोगमा बुझाएका थिए २१ लाखको खर्च विवरण appeared first on राजधानी राष्ट्रिय दैनिक.

चुनावमा ६ करोड खर्च भएको भन्ने शशांकलाई सोध्यो निर्वाचन आयोगले ७ दिने स्पष्टीकरण

संघीय निर्वाचन आयोगले काँग्रेस नेता शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ । निर्वाचनमा ६ करोड खर्च भएको कोइरालाले बताएको कुरा सञ्चारमाध्यममा आएकाले यससम्बन्धमा के भएको हो जानकारी गराउन भन्दै आयोगले कोइरालालाई ७ दिनभित्र जवाफ पेश गर्न भनेको छ।बर्दघाट निर्वाचन क्षेत्र नम्बर १ बाट २०७४ सालको चुनाव लड्दा कोइरालाले पेश गरेको चुनावी खर्च विवरणमा २१ लाख ७५ हजार रुपैयाँ पेश गरेको देखिएको आयोगले जनाएको छ । तर विभिन्न सञ्चारमाध्यममा उनले दिएको अभिव्यक्तिमा ६ करोड खर्च भएको बताएकाले यससम्बन्धमा ७ दिनभि

‘चुनाव खर्च महँगो भयो, तेश्रो पटक लड्दा ६ करोड खर्च गर्नुपर्‍योः डा. कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले चुनाव खर्च महँगो हुँदै गएको भन्दै पछिल्लो पटक ६ करोड खर्च गर्नुपरेको स्मरण गरेका छन् । शनिबार नेपाल विद्यार्थी संघ इलाम–काठमाडौँ सम्पर्क समितिको कार्यक्रममा नेता डा. कोइरालाले खर्च बढ्दै गएकाले चुनाव लड्न नसकिने स्थिति सृजना हुन थालेको बताएका हुन् । उनले आफू नवलपरासीबाट तीन पटक चुनाव लडेको भन्दै […]

चुनाव लड्दा ६ करोड खर्च भयो : डा. शशांक कोइराला

२६ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा आफ्नो ६ करोड रुपैयाँ खर्च भएको बताएका छन् । नवलपुर–१ बाट निर्वाचित उनले २०७० सालमा ३ करोड रुपैयाँ खर्च भएकामा २०७४ सालमा ६ करोड खर्च भएको बताएका हुन् । नेपाल विद्यार्थी संघको इलाम काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले भने, ‘मैले नवलपरासी […]

पछिल्लो निर्वाचनमा मैले ६ करोड खर्च गरेँ : शशाङ्क कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका पूर्व महामन्त्री डा. शशाङ्क कोइरालाले निर्वाचन निकै महँगो हुँदै गएको बताएका छन् । जसका कारण पछिल्लो निर्वाचनमा आफ्नो ६ करोड खर्च गरेको उनले बताए । कोइरालाले भने, ‘मैले मेरो क्षेत्रबाट नवलपरासी गैँडाकोटबाट तीनचोटी जितेँ । पहिलो चुनावमा मेरो खर्च ८० हजार रुपैयाँ थियो । दोस्रो चुनावमा ३ करोड र लास्ट चुनाउमा […]

शशांकको निर्वाचन खर्च : पहिलोमा ८० हजार, दोस्रोमा तीन करोड र तेस्रोमा ६ करोड

नेपाली काँग्रेसका नेता डा.शशांक कोइरालाले निर्वाचन खर्च महंगो हुँदै गएको बताएका छन् । खर्चकै कारण निर्वाचन लड्न नसकिने स्थिति आएको उनको भनाइ छ ।  नवलपरासीबाट तीन पटक निर्वाचन लड्दा खर्च अधिक भएको महसुस गरेको उनले बताए ।‘तीन पटक निर्वाचन लडें । पहिलो पटक ८० हजार खर्च भयो । दोस्रो पटक तीन करोड खर्च भयो र तेस्रो पटक ६ करोड खर्च भयो,’ नेपाल विद्यार्थी संघ इलाम काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै कोइरालाले भने । उनले विद्यार्थीलाई राजनीतिभन्दा पनि अध्ययनमा

डा. शशांकको निर्वाचन खर्च : पहिलोमा ८० हजार, दोस्रोमा तीन करोड र तेस्रोमा ६ करोड

काठमाडौं, २६ चैत । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले निर्वाचन खर्च महंगो हुँदै गएको बताएका छन् । खर्चकै कारण निर्वाचन लड्न नसकिने स्थिति आएको उनको भनाइ छ । नवलपरासीबाट तीन पटक निर्वाचन लड्दा खर्च अधिक भएको महसुस गरेको उनले बताए । ‘तीन पटक निर्वाचन लडें । पहिलो पटक ८० हजार खर्च भयो । दोस्रो […]

राष्ट्रियसभा निर्वाचनमा झण्डै ६ करोड रुपैयाँ खर्च लाग्ने

काठमाडौंँ– आमागी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा झण्डै ६ करोड रुपैयाँ खर्च लाग्ने भएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौड्यालका अनुसार आयोगले उक्त निर्वाचनमा पाँच करोड ९० लाख रुपैयाँ खर्च गर्दैछ। राष्ट्रियसभामा ५९ सदस्य रहने प्रावधान छ। पहिलो कार्यकाल एक तिहाइको २ वर्ष, अर्का एक तिहाइको ४ वर्ष र त्यसपछि निर्वाचन हुने सांसद्को […]