काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका १० महिला नेत्रीलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गर्नुभएकाे छ ।
देउवाले आज मङ्गलवार किरण यादव (महोत्तरी), राधा घले (काठमाण्डाै), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाण्डाै), गोमा भट्टराई (झापा), गङ्गा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) लाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो ।
सभापति देउवाले उहाँहरूलाई पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य...