प्रकाश सपुतको गीतमा प्रचण्डकाे प्रतिक्रिया – जनयुद्धप्रति हल्का टिप्पणी गर्न मिल्दैन

धनगढी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपुतको गीत ‘पीर’को म्युजिक भिडियोमा भइरहेको विवादबारे प्रतिक्रिया दिएका छन्। माओवादीका जनवर्गीय संगठनसँगै केही नेताहरुले सपुतको उक्त गीतको म्युजिक भिडियो युट्युबबाट हटाउनुपर्ने चेतावनी दिइरहेका बेला प्रचण्डले सोमबार धनगढी विमानस्थलमा पत्रकारसँग भने, ‘मैले पूरै गीत हेर्न पाएको छैन, मिडियाबाट थाहा पाएको हुँ। अहिले हामी कोही उत्तेजित […]

सम्बन्धित सामग्री

बालेनको टिप्पणी : बल्ल माननीयज्यूहरू वडाध्यक्षको हैसियतमा आउनुभयो

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले प्रतिनिधिसभाका सांसद वडाध्यक्षको हैसियतमा आइपुगेको टिप्पणी गरेका छन्।अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१को बजेटमार्फत् सांसद विकास कोष ब्युँताएको घोषणा गरेपछि साहको यस्तो प्रतिक्रिया आएको हो।मंगलबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेखेर बालेनले सांसदहरूलाई सोधेका छन्, ‘वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीयज्यूहरू?’बजेट भाषणका क्रममा अर्थमन्त्री महतले प्रत्येक निर्वाचन क्षेत्रका लागि पाँच

केपी ओलीले पूर्वराजामाथि उट्पट्याङ आरोप लगाएको लोहनीको टिप्पणी

काठमाडौं, १८ बैशाख । राप्रपाका शीर्ष नेता डा. प्रकाशचन्द्र लोहनीले एमाले अध्यक्ष केपी शर्मा ओली उट्पट्याङ कुरा गर्न प्रख्याँत रहेको टिप्पणी गरेका छन् । पछिल्लो समय ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि टिप्पणी गर्न थालेपछि उनको यस्तो प्रतिक्रिया आएको हो । उनले सामाजिक सञ्जाल फेशबुकमार्फत लेखेका छन्– ‘माननीय केपी ओलीजी एक आफुलाई अध्ययनशील नेता ठान्नुहुन्छा। यसको साथै […]

राष्ट्रपतिको राजीनामाबारे गोकुल बास्कोटाले दिए कडा प्रतिक्रिया

काठमाडौं, ९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता तथा पुर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा बारे सत्तागठबन्धनले हल्ला फैलाएको टिप्पणी गरेका छन् । भण्डारीले नागरिकता विधेयकलाई लिएर राजीनामा दिने मनस्थिति बनाएको समाचारबारे उनले यस्तो प्रतिक्रिया दिएका हुन् । भण्डारीको राजीनामाको होहल्ला परमादेशीले चाहेको कि दिए सजिलो हुन्थ्यो भन्ठानेको भन्दै उनले लेखेका छन्,‘राष्ट्रपतिको […]

नीति तथा कार्यक्रममाथि एमालेको टिप्पणी : इतिहासकै फितलो र कमजोर कार्यक्रम

नेकपा एमालेले सरकारले मंगलबार संसदमा पेश गरेको वार्षिक नीति तथा कार्यक्रम इतिहासकै फितलो र कमजोर भएको टिप्पणी गरेको छ । संसद परिसरमा प्रतिक्रिया दिदै एमाले नेताहरुले सत्तापक्षकै सांसदहरुले नीति तथा कार्यक्रमको समर्थन गर्न नसकेको बताएका हुन् । एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीले नीति तथा कार्यक्रमाथि प्रतिक्रिया दिदै भने, ‘इतिहासकै सवैभन्दा कमजोर र फितलो नीति तथा कार्यक्रम होला यो जसलाई सत्तापक्षले समेत समर्थन गर्न सकेन ।’ उपमहासचिव ज्ञवालीले नीति तथा कार्यक्रम पेश ह

नीति तथा कार्यक्रमबारे बाबुरामको प्रतिक्रिया-यो सकारात्मक छ

काठमाडौं, १० जेठ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम सकारात्मक भएको टिप्पणी गरेका छन् । मंगलबार सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संघीय संसद् भवनमा प्रतिक्रिया दिँदै भट्टराईले नीति तथा कार्यक्रममा सुधारको संकेत गरिएको बताए । आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखिएको छ। तर मेरो […]

एमालेको प्रतिक्रिया : व्याख्यात्मक घोषणाको अर्थ रहन्न

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधिसभाको आजको बैठकबाट अनुमोदित ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता कम्प्याक्टमाथिको व्याख्यात्मक घोषणाको अर्थ नहुने प्रतिक्रिया दिएको छ । बैठकबाट बाहिरिने क्रममा एमालेका नेता खगराज अधिकारीले उक्त व्याख्यालाई सत्ता गठबन्धन कायम राख्ने सन्दर्भमा ल्याइएको टिप्पणी गर्नुभयो । सो प्रस्ताव पारितका […]

कमल थापाको प्रतिक्रिया : ‘सर्वोच्च अदालतमा गोरु ब्यायो’

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभा विघटन गर्ने सर्वोच्चको फैसलापछि सामाजिक सञ्जालमा ट्विटरमा थापाले यस्तो प्रतिक्रिया जनाउनुभएको हो । उहाँले लेख्नुभएको छ, ‘वरिष्ठ राजनीतिज्ञ स्व. राजेश्वर देवकोटाको शब्द सापटी लिएँ – सर्वोच्चमा अदालतमा आज गोरु ब्यायो । राजनीतिक फैसला, कार्यान्वयनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।’ — Kamal Thapa (@KTnepal) July 12, 2021 सर्वाेच्च अदालतले साेमवार प्रतिनिध...