सभामुखलाई भूमिका बढाउन संविधानविद् र विज्ञहरूको सुझाब

संविधानविद्, कानुन तथा न्यायक्षेत्रका विज्ञहरूले संसद् विघटन असंवैधानिक कदम भएकाले यसको विरुद्ध संवैधानिक दायराबाटै भूमिका बढाउन सभामुख अग्नि सापकोटालाई सुझाब दिएका छन् । बिहीबार संविधानविद् एवं कानुनविज्ञसँग परामर्श गरेका सभामुख सापकोटाले...

सम्बन्धित सामग्री

सत्ताकेन्द्रीत राजनीतिले सुशासन फितलो भयोः संविधानविद् दाहाल

काठमाडौं, १२ फागुन । संविधानविद् काशीराज दाहालले संविधानको मर्म अनुसार नेतृत्व नजादाँ मुलकमा समस्या भएको बताएका छन् । संविधानको मर्म अनुसार जानुभन्दा दलहरुले सत्ता केन्द्रीत गरेर जादाँ जनतामा निरासा छाएको बताएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै संविधानविद् दाहालले विभिन्न विकसित मुलुकको विकास हुनुको मुख्य कारण संविधानलाई […]

संविधानविद् डा.आचार्यलाई पितृ शोक

काठमाडौं, २४ असोज । संविधानविद् डा.भीमार्जुन आचार्यलाई पितृ शोक परेको छ । आचार्यका ८४ वर्षीया पिता निमकान्त आचार्यको आज (बुधबार) उपचारको क्रममा ललितपुरको जावालाखेलमा रहेको अल्का अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको अन्त्यष्टि भोलि विहान साढे ८ बजे पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले बताएको छ ।

निर्वाचन न चाँडो, न ढिलो: संविधानविद् डा.आचार्य

काठमाडौं– संविधानविद् डा. भीमार्जुन आचार्यले निर्वाचन तोकिएकै समयमा गर्नुपर्ने बताएका छन्।उनले संविधानले तोकिएकै समयमा निर्वाचनको परिकल्पना गरेको कुरा बताएका छन्। पाँच दलीय गठबन्धनभित्र तीनै तहको निर्वाचन कहिले गराउने भन्ने विषयमा छलफल चलिरहेका बेला आचार्यले यस्तो धारणा व्यक्त गरेका हुन्। उनले प्रतिनिधिसभाको पाँच वर्ष ननघाइकन निर्वाचन हुनुपर्ने संविधानको व्यवस्था गरेको कुरा प्रस्ट्याएका छन्।‘संविधानको धारा ८५ ले […]

स्थानीय चुनाव कार्यकाल सकिएको ६ महिनाभित्र : संविधानविद् आचार्य

काठमाडौं : संविधानविद् भिमार्जुन आचार्यले संविधानले निर्वाचनबारे स्पष्ट व्यवस्था गरेको उल्लेख गरेका छन्। सामाजिक संजालमा लेख्दै संविधानविद् आचार्यले संविधानले तोकिएको समयमै निर्वाचन हुनुपर्ने व्यवस्था गरेको उल्लेख गरेका हुन्।जसअनुसार प्रतिनिधिसभाको चुनाव संविधानको धारा ८५ अनुसार ५ वर्ष र स्थानीय तहको कार्यकाल सकिएको मितिले ६ महिनाभित्र हुने उनको तर्क छ । 'संविधानले न चाँडो (अर्ली) न ढिलो (डिले), तोकिएको समयमै निर्वाचन हुनुपर्ने व्यवस्था गरेको छ। आचार्य लेख्छन्, ‘जसअनुसार

दलहरूलाई संविधानविद् ज्ञवालीको आग्रह : महाअभियोगका प्रस्ताव लैजानुस्

२३ कात्तिक, काठमाडौं । संविधानविद् डाक्टर चन्द्रकान्त ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन दलहरुलाई आग्रह गरेका छन् । न्यायाधीशले आफूहरुको विश्वास छैन भने भद्र अवज्ञा गरेको र बार एशोसिएसन पनि आन्दोलनमा रहेको भन्दै उनले बार र बेञ्च दुबैको विश्वास गुमाएका प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्ने बताए । तर राजीनामा दिनुको साटो प्रधानन्यायाधीश दलहरुको ढोका चाहार्दै […]

संविधानविद् भन्छन्- प्रधानन्यायाधीशले विवेक प्रयोग गरेर राजीनामा दिनुपर्छ

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १४  न्यायाधीशले विद्रोह गरेपछि संविधानविद्हरूले प्रधान्यायाधीशले विवेक प्रयोग गरेर राजीनामा दिनुपर्ने बताएका छन् ।  संविधानविद् समेत रहेका वरिष्ठ अधिवक्ता डा। विपिन अधिकारीले यस्तो अवस्थामा प्रधानन्यायाधीश जबराले विवेक प्रयोग गरेर आफैं बहिर्गमनको बाटो रोज्नु नै उपयुक्त हुने बताउँछन् ।  ‘उहाँको नेतृत्वलाई आफ्नै न्यायाधीशहरूले स्वीकार नगर्ने स्थिति आइसकेपछि उहाँले विवेक प्रयोग गरेर राजीनामा गर्नु  नै उपयुक्त हुन्छ,’ अधिकारीले लोकान्तरसँग भने, ‘...

नियत नै संसद् विघटन गर्ने देखियो : संविधानविद् आचार्य

संविधानविद् डा. भीमार्जुन आचार्यले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनुपूर्व नयाँ सरकार गठनको आह्वान गर्न सक्ने संवैधानिक ब्यवस्था नरहेको प्रस्ट पारेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार ९जेठ ७ गते) बेलुकी ५ बजेसम्म संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेपछि संविधानविद् आचार्यले यस्तो टिप्पणी गरेका हुन् ।‘राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभएसम्म अर्को सरकार गठनको सिफारिस हुन सक्दैन,’ उनले ट्वीट गर्दै

पार्टीको ह्वीप मान्नुपर्छ : संविधानविद् आचार्य

काठमाडौं। संविधानविद् भीमार्जुन आचार्यले पार्टीको ह्वीप मान्नुपर्ने बताएका छन्। “ह्वीप नमान्नु दुःखद् कुरा हो। पार्टीले ह्वीप जारी गरेको छ भने त्यो मान्नुपर्छ,” आचार्यले भने। व्यक्तिगत स्वार्थभन्दा बाहिर रहेर ह्वीप उल्लंघन गर्नु सामान्य रहेको तर कर्णालीमा भने व्यक्तिगत र राजनीतिक कारण देखिएको उनले बताए।