काठमाडौं । विश्व बैंकले सन् २०२२/२०२३ मा विश्वको आर्थिक वृद्धिदर सुस्त हुने प्रक्षेपण गरेको छ । बैंकले मंगलबार सार्वजनिक गरेको नयाँ प्रक्षेपणमा बढ्दो ऋण, आयमा असमानता र कोभिड-१९ महामारीले चीन, अमेरिका र युरोपको आर्थिक वृद्धि सुस्त हुने र यसले विश्वलाई प्रभाव पार्ने जनाइएको छ । विश्वको आर्थिक वृद्धिदर सन् २०२१ मा ५.५ प्रतिशत रहेकोमा सन् […]