काठमाडौँ– प्रतिनिधिसभाका १४६ जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै दायर भएको रिट निवेदनमा सोमबारदेखि विपक्षीले बहस सुरु गरेका छन्। विपक्षीले पाएको १५ घण्टामध्ये सोमबार महान्यायाधिवक्ता रमेश बडालले साढे तीन घण्टा बहस सकेका छन्। विघटन मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा बडालले आफ्नो समय संविधानको धारा ७६ (५) लाई दलीय ह्विप लाग्छ भन्ने […]