मैत्रीपूर्ण फुटबल: नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै

काठमाडौं: एएफसी वुमन्स एसियन कप क्वालिफायर्सको तयारीमा रहेको नेपाल र बंगलादेश मैत्रीपूर्ण खेलमा आज प्रतिस्पर्धामा उत्रँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ पाँच बजे खेल सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रसाण एक्सन स्पोर्टर्सले गर्नेछ। नेपाल र बंगलादेशबिचको दोस्रो खेल भदौ २७ गते हुनेछ।नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशी टोली मंगलवार काठमाडौं आइपुगेको थियो। दुबै…

सम्बन्धित सामग्री

बंगलादेशविरुद्ध नेपाललाई पहिलो हाफसम्म ३–० को अग्रता, अञ्जनको ह्याट्रिक

काठमाडौँ – नेपाल र बंगलादेश यतिबेला मैत्रीपूर्ण फुटबल खेलमा प्रतिस्पर्धा गरिरहेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नै नेपालले फराकिलो अग्रता बनाएको छ। घरेलु मैदानमा अञ्जन विष्ट छाएको खेलमा नेपालले पहिलो हाफमा नै ३–० को अग्रता बनाउँदा सबै तीन गोल अञ्जनको नाममा रह्यो। खेलको १८ औँ मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका […]

मैत्रीपूर्ण फुटबलमा नेपाल र बंगलादेश खेल्दै

घरेलु टिम नेपालले आज (मंगलबार) अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।