बंगलादेशविरुद्ध नेपाललाई पहिलो हाफसम्म ३–० को अग्रता, अञ्जनको ह्याट्रिक

काठमाडौँ – नेपाल र बंगलादेश यतिबेला मैत्रीपूर्ण फुटबल खेलमा प्रतिस्पर्धा गरिरहेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नै नेपालले फराकिलो अग्रता बनाएको छ। घरेलु मैदानमा अञ्जन विष्ट छाएको खेलमा नेपालले पहिलो हाफमा नै ३–० को अग्रता बनाउँदा सबै तीन गोल अञ्जनको नाममा रह्यो। खेलको १८ औँ मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका […]

सम्बन्धित सामग्री

बंगलादेशविरुद्ध नेपालको सहज जित, अञ्जनको ह्याट्रिक

नेपालले मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको घरेलु मैदानमा नेपालले मंगलबार बेलुकी बंगलादेशलाई ३–१ ले हरायो ।

अञ्जनको 'ह्याट्रिक'मा नेपालको सहज जित

बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले जित हात पारेको छ।  दशरथ रङ्गशालामा भएको खेलको पहिलो हाफमै नेपालका अञ्जन विष्टले तीन गोल गरेपछि नेपालको जित सुनिश्चित भएको हो।  विष्टले खेलको १८ औँ, २७ औँ...

बंगलादेशविरुद्ध नेपाल ३-१ ले विजयी, अञ्जनको ह्याट्रिक

अञ्जन विष्टको ह्याट्रिक प्रेरित बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ३–१ गोलको नतिजामा विजयी भएको छ । दशरथ रङ्गशालामा सम्पन्न खेलमा नेपालका लागि अञ्जन विष्टले ह्याट्रिक गरे । बङ्गलादेशका टुटुल हुसेनले सान्त्वना गोल फर्काए । कप्तान जमल भुयानले खेलको १७औँ मिनेटमा आर्कबाट हानेको फ्रीकिक क्रसबारमा लागेर बाहिरिएसँगै बङ्गलादेशले अग्रता लिने अवसर गुमाएको थियो । खेलको १८औँ […]

नेपाल पहिलो हाफमा ३-० ले अगाडि, बंगलादेशविरुद्ध अञ्जनको ह्याट्रिक

काठमाडौं । अञ्जन विष्टको ह्याट्रिकमा नेपाल बंगालदेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफमा ३–० को अग्रता बनाएको छ । दशरथ रंगशालामा जारी खेलको १८औँ मिनेटमा गोल गर्दै अञ्जनले नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । विमल घर्ती मगरले राइट फ्ल्याङकबाट हानेको फ्रिकिकलाई हेडरमार्फत अञ्जनले सुन्दर गोल गरेका थिए । यस्तै, खेलको २८औँ मिनेटमा अञ्जनले व्यक्तिगत दोस्रो गोल […]

पहिलो हाफमा बंगलादेशविरुद्ध नेपाल ३–० ले अघि, अञ्जनको ह्याट्रिक

बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले ३–० गोलको अग्रता लिएको छ ।

बंगलादेश बिरुद्ध अञ्जनको ह्याट्रिक

नेपालको अन्तर्राष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने दुर्लभ कीर्तिमानमा अञ्जन बिष्टले आफ्नो नाम लेखाएका छन् । काठमाडौंको दशरथ रंगशालामा जारी मैत्रिपूर्ण खेलको पहिलो हाफमै अञ्जनले ३ गोल गरी ह्याट्रिक पूरा गरेका हुन् । खेलको १८ औं मिनेटमा पहिलो गोल गरेका अञ्जनले दोस्रो गोल २७ औं र ३८ औं मिनेटमा तेस्रो गोल गरेका थिए । बंगलादेशबिरुद्ध योसहित अञ्जनले …

बंगलादेशविरुद्ध अञ्जनको ह्याट्रिक

११ असोज, काठमाडौं । बंगलादेशविरुद्धको मैत्रिपूर्ण फुटबलमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलको पहिलो हाफमा नै अञ्जनले तीन गोल गरेका हुन् । अञ्जनले खेलको १८औं मिनेटमा गोलको खाता खोलेका थिए । उनले बिमल घर्ती मगरको फ्रिकिकमा हेडमार्फत गोल गरेका हुन् । त्यसको ठीक अघि बगंलादेशका कप्तान जमल भुयानको प्रहार […]