RajdhaniDaily.com | काठमाडौं । विराटनगरस्थित मोरङ कारागार आज सोमबार बिहानैदेखि अशान्त बनेको छ । प्रहरीले कारागारभित्र लागूऔषधलगायतका गैरकानुनी सामग्री रहे–नरहेको भन्दै -
प्याथोलोजी भनेको बिरामीबाट लिइएको टिस्यु, सेल वा अन्य नमुनाको वैज्ञानिक अध्ययनमार्फत रोग पहिचान गर्न सहयोग गर्ने चिकित्सा विधा हो। वास्तवमा कुनै पनि रोगको पहिचानमा यसको महत्वपूर्ण भूमिका हुन्छ। विशेषगरी क्यान्सरको डायग्नोसिसमा यसको भूमिका अझ महत्वपूर्ण हुन्छ।
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । बैठक ललितपुरस्थित पार्टी कार्यालय सानेपामा सोमबार दिउँसो २ बजे बस्नेछ । बैठकलाई पार्टी सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
१ भदौ,रोल्पा । आज भदौ एक गते भदौ संक्रान्ती । रोल्पाको पश्चिम क्षेत्रका विभिन्न ठाउँमा परम्परागत पिङ खेलेर रमाइलो गर्ने प्रचलन छ।
तर, पछिल्लो समय धेरै ठाउँमा परम्परागत पिङ लोपोन्मुख अवस्था पुगेको छ। काठबाट निर्मित पिङको …
गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङले आइतबार शहीद लखन गाउँपालिका–९ का स्थानीयसँगको भेटघाटका क्रममा यस्तो बताएका हुन्। आइतबार बेलुका वडा नम्बर ९ का स्थानीयसँग भएको भेटमा वडाध्यक्ष रामकुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सचिव खोपेन्द्र लामिछानेलगायत सहभागी थिए ।