काठमाडौँ : नेकपा (माओवादी केन्द्र) ले पार्टीका ३५ वटा केन्द्रीय विभाग गठन गरेको छ ।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्कूल विभाग इन्चार्ज बनेका छन् नेता नारायणकाजी श्रेष्ठ विदेश मामिला विभाग प्रमुख बनेका छन्।जनार्दन शर्मालाई संगठन विभाग प्रमुख बनाइएको छ। यस्तै वर्षमान पुनलाई अर्थ तथा योजना विभाग प्रमुख बनाइएको छ। हेर्नुहोस् सूची