प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिवबीच कुराकानी, प्रचण्ड भन्छन्- मेरो पहिलो विदेश भ्रमण भारतबाटै हुनेछ

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने बताएका छन्।भारतीय न्युज च्यानल एबिपीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने बताएका हुन्। प्रधानमन्त्री प्रचण्डके भने, "मलाई जहाँबाट पहिलो निम्ता आउँछ त्यहीँ भ्रमण हुन्छ। हिजोमात्र भारतीय विदेश सचिवसँग कुराकानी भएको छ । मलाई लाग्छ मेरो पहिलो विदेश भ्रमण भारतबाटै हुनेछ।"

सम्बन्धित सामग्री

९ महिनामा ५१ सांसदले गरे विदेश भ्रमण

प्रतिनिधि सभाको चालु कार्यकाल सुरु भएपछि सांसदहरुको १२ वटा औपचारिक विदेश भ्रमण भएको छ । विनाजानकारी सांसदहरुले गरेका विदेश भ्रमण भने संघीय संसद सचिवालयको अभिलेखमा छैन ।

विदेश भ्रमण मोहले बदनाम नेपाली खेलकुद

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं खेलकर्मीमा देखिने विदेश भ्रमण मोहका कारण नेपाली खेलकुद लामो समयदेखि बदनाम छ । खेल क्षेत्रमा आदर्शवादी मानिएकाहरु पनि विदेश घुम्ने मोहमा नराम्ररी चिप्लिएका थुप्रै उदाहारण छन् । अझ कति त खेल प्रतियोगितामा भाग लिन विदेश गएर वर्षौं नफर्केका पनि नेपाली खेलकुद वृत्तमा छन् । चीनको हाङ्गचौंमा जारी १९ औं एसियाली […] The post विदेश भ्रमण मोहले बदनाम नेपाली खेलकुद first appeared on हाम्रो खेलकुद.

चीनले विदेश भ्रमण खुला गरेपछि अन्य देश बने सतर्क

काठमाडौं । देशभित्र कोरोना संक्रमण झन् तीव्र बनेको बेला चीनले आफ्ना नागरिकहरूलाई विदेश भ्रमण खुला गरेपछि विश्वका अन्य मुलुकहरू भने सतर्क बनेका छन् । अमेरिका, जापान, युरोपेली देशहरू, भारतल लगायतका देशहरूले चिनियाँ पर्यटकको आगमनमा कडाई गर्ने र उनीहरूलाई कोरोना परीक्षण अनिवार्य गर्ने नीति लिएका छन् । चीनले जनवरी ८ पछि आफ्ना नागरिकहरूका लागि विदेश भ्रमण […]

पहिलो विदेश भ्रमण भारतको हुने सम्भावना छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतको हुनसक्ने बताएका छन्।नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले प्रधानमन्त्रीमा नियुक्तिपछि भारतीय सञ्चारमाध्यम एबिपी न्युजसँगको कुराकानीमा पहिलो विदेश भ्रमण भारतको हुनसक्ने बताएका हुन्।उनले भने‚ ‘मेरो पहिलो विदेश भ्रमण भारत हुने सम्भावना छ।’कुराकानीमा प्रचण्डले पछिल्लो भारत भ्रमण गरेको समेत स्मरण गरेका थिए। उनले नेपाल-भारत आपसमा मिलेर द्विपक्षीय सम्ब

प्रदेश र स्थानीय तहमा आफूखुसी विदेश भ्रमण

काठमाडौं । प्रदेश तथा स्थानीय तहका पदाधिकारी र कर्मचारीले आफूखुसी विदेश भ्रमण गर्ने गरेको पाइएको छ । कानुनविपरीत सम्बन्धित कर्मचारी र पदाधिकारीको कार्यक्षेत्र नभएका कार्यक्रममा समेत प्रदेश तथा स्थानीय तहका पदाधिकारी र कर्मचारीले आफूखुसी विदेश भ्रमण गर्ने गरेका हुन् । ठूलो सङ्ख्यामा प्रदेश र स्थानीय तहका पदाधिकारी र कर्मचारीले आफूखुसी रूपमा विदेश भ्रमण गर्ने गरेको पाइए पनि […]

स्वीकृत भयो २ मन्त्री र ३ सचिवको विदेश भ्रमण

काठमाडौँ । सरकारले एकैपटक ३ वटा उच्चस्तरीय विदेश भ्रमणलाई स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार २ मन्त्री र ३ सचिवको विदेश भ्रमण स्वीकृत दिइएको हो । कार्कीका अनुसार बेलायतमा भदौ २२ देखि आयोजना हुने ‘द एक्सपोजर प्रोग्राम एन्ड नलेज सेयरिङ’सम्बन्धी कार्यक्रममा भाग लिन सचिव रामप्रसाद थपलियालाई स्वीकृति दिएको छ । […]

२ मन्त्री र ३ सचिवको विदेश भ्रमण स्वीकृत

७ भदौ, काठमाडौं । सरकारले एकैपटक ३ वटा उच्चस्तरीय विदेश भ्रमणलाई स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार २ मन्त्री र ३ सचिवको विदेश भ्रमण स्वीकृत दिइएको हो । कार्कीका अनुसार बेलायतमा भदौ २२ देखि आयोजना हुने ‘द एक्सपोजर प्रोग्राम एन्ड नलेज सेयरिङ’सम्बन्धी कार्यक्रममा भाग लिन सचिव रामप्रसाद थपलियालाई स्वीकृति दिएको […]

श्रममन्त्री श्रेष्ठका ८ महिना : ५ पटक विदेश भ्रमण

काठमाडौं : यतिवेला श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ विदेश भ्रमणका लागि दौडधूप गरिरहेका छन्। मन्त्रालयका अनुसार मन्त्रीको जिम्मेवारी सम्हालेको ८ महिनामा श्रेष्ठ ५ पटक विदेश भ्रमण गरिसकेका छन्।नेपालीको मुख्य श्रम गन्तव्य मुलुकमा रहेको पारिश्रमिक, सुरक्षा समस्या साथै श्रम सम्झौता नवीकरणका लागि विदेश भ्रमण गरिरहेको भनाइ छ। २२ असोज २०७८ मा श्रम मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री श्रेष्ठ मलेसिया, युएई (दुईपटक), कतार, सेसेल्सलगायत देश