नेपाललाई दोस्रो पटक एसियन सिनियर सेन्ट्रल जोन भलिबलको उपाधि

काठमाडौँ- नेपाली महिला फुटबल टोलीले दोस्रो पटक एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्जको उपाधि जितेको छ । ढाका उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल दोस्रो पटक  च्याम्पियन बनेको हो । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपालले पहिलो सेट २५-२४ ले जितेको थियो । दोस्रो सेटमा उज्वेकिस्तान २५-२४ ले विजयी भए पनि तेस्रो सेट नेपालले २५-१५ […]

सम्बन्धित सामग्री

महिला भलिबल कप्तान शाही भन्छिन् : खेलाडीको संरक्षण हुनुपर्‍यो

१९ पुस, पोखरा । बंगलादेशमा भएको एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल खेल्न जानुअघि कप्तान अरुणा शाही जसरी पनि उपाधि जित्नुपर्ने कारणले दबावमा थिइन् । एक त डिफेन्डिङ च्याम्पियन र अर्को आफूहरुले गरेको मिहिनेत । बंगलादेश राजधानी ढाका पुगिसकेपछि कप्तान शाहीले प्रतिद्वन्द्वी टिमहरुका खेल हेरिन् र त्यहीअनुसार रणनीति बनाइन् । प्रतिद्वन्द्वी कमजोर नभए पनि नेपाली […]

स्वर्ण विजेता महिला भालिबल टोली स्वदेश फिर्ता

बङ्गलादेशमा सम्पन्न एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला टोली आज स्वदेश फर्किएका छन् । नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमन शर्मालगायतले नेपाली टोलीलाई स्वागत गर्नुभयो । विमानस्थलमा टोलीलाई बाजा बजाएर स्वागत गरिएको थियो । गत मङ्गलबार सम्पन्न फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई …

सेन्ट्रल जोन विजेता खेलाडीलाई  जनही पाँच लाख दिने निर्णय

एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप उपाधि विजेता नेपाली महिला टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सेन्ट्रल जोन विजेता खेलाडी, प्रशिक्षक र...

सेन्ट्रल जोन च्याम्पियन टोलीलाई जनही ५ लाख दिने सरकारको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – सरकारले बंगलादेशमा सम्पन्न एभीसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोलीलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गरेको छ । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा बुधार बसेको मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन विजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको खेलकुद मन्त्री महेश्वर […]

एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई

सियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फको उपाधि नेपालले जितेको छ । बंगलादेशको ढाकामा आज भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपाल लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको हो ।

एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई

सियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फको उपाधि नेपालले जितेको छ । बंगलादेशको ढाकामा आज भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपाल लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको हो ।

उज्वेकिस्तानलाई  हराउँदै नेपाल फाइनलमा

साबिक विजेता नेपाली महिला भलिबल टोली एसियन सिनियर सेन्ट्रल जोन च्यालेन्ज कपअन्तर्गत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । नेपालले बंगलादेशको ढाकामा उज्वेकिस्तानमाथि आइतबार ३–० को सोझो सेटमा हराउँदै अन्तिम दुईमा...

एसियन सिनियर सेन्ट्रल जोन भलिबलमा नेपाली महिला टोलीको लगातार दोस्रो जित

काठमाडौं : एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालको महिला टोलीले लगातार दोस्रो जित हात पारेको छ।बंगलादेशको ढाकामा शुक्रबार माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो। साविक विजेतासमेत रहेको नेपालले माल्दिभ्समाथि २५-११, २५-९ र २५-५ सेटमा जित निकालेको हो।लगातार दुई खेलमा जित निकालेसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ। नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ को सेटमा पराजित गरेको थियो। प्रतियोगितामा महिलातर्फ ६ राष्ट्रको

बंगलादेश जाने पुरुष तथा महिला भलिबल टोलीको बिदाइ

बंगलादेशमा हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली भलिबल टिमलाई बिदाइ गरिएको छ ।  आइतवार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बंगलादेश जाने राष्ट्रिय महिला तथा पुरुष भलिबल टिमलाई बिदाइ गरेका हुन् ।  डिसेम्बर २१ देखि २९ सम्म बंगलादेशमा हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक, अफिसियललाई बिदाइ गर्दै मन्त्री अथकले उद्देश्य प्राप्तिका लागि शुभकामना समेत दिए ।  नेपाली टिम सोमवार बंगलाद...

सुधारिएको खेल प्रदर्शन गर्नेमा आशावादी भलिबल

बंगलादेशमा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन मेन्स एन्ड वुमेन्स भलिबल च्याम्पियन्ससिपमा सहभागी हुने पुरुष टोलीको नाम आइतबार सार्वजनिक भइसकेको छ । १२ सदस्यीय नेपाली टोलीले अहिले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा विगतमा हात पारेको नतिजालाई सुधार्न अभ्यास गरिरहेको छ ।डिसेम्बर २१ देखि २९ सम्म बंगलादेशको ढाकामा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन मेन्स […]