भारतमा किसानले पराल जलाउन पाउने, पराल जलाउनेविरुद्ध आपराधिक मुद्दा नचल्ने

एजेन्सी।भारत सरकारले किसानलाई पराल जलाउन छुट दिएको छ।नयाँ ल्याइएको कानुनमा पहिला राखिएको प्रावधान हटाई पराल जलाउने किसानमाथि आपराधिक मुद्दा नचलाइने उल्लेख गरिएको छ।यसअघि विधेयकमा भारतका विभिन्न क्षेत्रमा पराल जलाउने किसानमाथि आपरधिक मुद्दा चलाई कारबाही गर्ने उल्लेख थियो।किसानले पराल जलाउँदा वातावरणमा ठूलो असर परेपछि कानून बनाई पराल जलाउने किसानलाई कारवाही गर्ने तयारी गरेको थियो।किसानहरुले विरोध जनाएपछि भारत सरकार पछि हटेको हो।

सम्बन्धित सामग्री

मिटरब्याजीको तमसुक जलाउन लिङ्देनको चुनौती

काठमाडौँ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याजीको तमसुक जलाउन चुनौती दिएका छन् । बिहीबार सामाजिक सञ्जालमा एक भिडिओ सेयर गर्दै उनले राजाले साहुकारको तमसुक जलाएजस्तै मिटरब्याजीको तमसुक जलाउन चुनौती दिएका हुन् । मिटरब्याजी पीडित काठमाडौं आएर न्यायका लागि सङ्घर्ष गरिरहेका बेला उनले सत्ताको नेतृत्वमा रहेकालाई मिटरब्याजीको तमसुक राजाले जस्तै जलाउन चुनौती दिएका हुन् । तमसुक व्यवस्थालाई […]

जनकपुरधाममा जलाउन लागिएको शव प्रहरीले लियो नियन्त्रणमा

जनकपुरधाम– जनकपुरधाममा जलाउन लागिएको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार जनकपुरधामस्थित भूतनाथ मन्दिर परिसरमा रहेको श्मशान घाटबाट महिलाको शव जलाउन ठिक्क पारिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। जनकपुरधाम उपमहानगरपालिका ४ की ३५ वर्षीया सुनिता कार्कीको शव प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। श्रीमान्‌ले कुटपिट गरेर हत्या गरेको कार्कीको माइती पक्षको प्रहरीमा उजुरी […]

अव काठमाडौंमा खुला रुपमा आगो बाल्न र फोहर जलाउन नपाईने

काठमाडौं, कात्तिक २५ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र खुला रुपमा आगो बाल्न र फोहर जलाउन रोक लगाएको छ। महानगरपालिकाले सूचना जारी गर्दै खुला रुपमा आगो बाल्ने तथा फोहर जलाउन रोक लगाएको हो । जथाभावी फोहर जनाउने गतिविधिले वायु प्रदूषण बढ्ने तथा जनस्वास्थ्यमा पनि असर गर्ने हुँदा प्रतिबन्ध लगाएको महानगरले जनाएको छ । महानगर क्षेत्रभित्र कसैले […]

माइतीघरमा संविधान जलाउन खोज्नेहरु पक्राउ

३ असोज, काठमाडौं । संविधानको विरोधमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले काठमाडौंको माइतीघरबाट पक्राउ गरेको छ । राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आवद्ध रहेका ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुले संविधान जलाउन खोजेका थिए । हेर्नुस् तस्वीरहरु :

कोटेश्वर चोकमा ट्याक्सी जलाउन खोज्ने बन्दकर्ता पक्राउ

एमसिसी संझौता संसदमा टेबुल गर्न नहुने माग राखेर विभिन्न संगठनहरुले बुधवार नेपाल बन्द गरेका छन् । बन्द गराउन निस्केका ३ जनाले कोटेश्वर चोकमा ट्याक्सी जलाउने प्रयास गरेका छन् । तर, प्रहरी सक्रियताका कारण ट्याक्सी जल्नबाट रोकिएको छ । ट्याक्सीमा पेट्रोल छर्केर जलाउन खोज्ने १ जनालाई पेट्रोल सहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।पक्राउ पर्नेमा काभ्रे घर भएका ५० वर्षीय मंगलबहादुर मोक्तान छन् । ट्याक्सी जलाउन खोज्ने अरु दुईजना भागेका छन् ।विप्लव नेत

दाउरा अभावमा शव जलाउन पाएनन् पशुपतिमा

काठमाडौं । पशुपतिको आर्यघाटमा दाउरा अभावका कारण शवको लाइन लागेको छ । आर्यघाटमा दाउरा अभावका कारण शव जलाउन नपाएपछि शवको लाइन लागेको हो । दाउरा अभावका कारण आर्यघाट ल्याइएका शवहरु जलाउन नपाएपछि यत्रतत्र अलपत्र छन् । एक मलामीका अनुसार बिहान ४ बजे ल्याएको शव अझै जलाउन पाएको छैन् । यहाँ दाउरा छैन भन्छन् कहाँबाट हामीले […]

‘प्रधानमन्त्री र राष्ट्रपतिले संविधान जलाउन खोजे’

१४ जेठ, काठमाडौं । कानुनविदलहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान जलाउन खोजेको आरोप लगाएका छन् । स्कुल अफ डेमोक्रेसी नेपालले गरेको भर्चुअल बैठकमा बोल्दै कानुनका जानकारहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबाट जघन्य अपराध भएको टिप्पणी गरेका हुन् । ‘प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमाथि जुन प्रकारको घात गर्नुभयो, यो राष्ट्रमाथिको सबैभन्दा ठूलो अपराध […]

बागमती किनारमै जलाउन थालियो कोरोना संक्रमितको शव

काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव बागमती किनारमै जलाउन थालिएको छ। पशुपति आर्यघाटस्थित विद्युतीय शवगृहको एउटा मेसिन बिग्रिएपछि कोरोनाबाट मृत्यु भएकाहरूको शव बागमती किनारमै जलाउन थालिएको हो। यसअघि शव व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले विद्युतीय शवगृहमा शव जलाउँदै आएको थियो।

बागमती किनारमै जलाउन थालियो कोरोना संक्रमितको शव

काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव बागमती किनारमै जलाउन थालिएको छ। पशुपति आर्यघाटस्थित विद्युतीय शवगृहको एउटा मेसिन बिग्रिएपछि कोरोनाबाट मृत्यु भएकाहरूको शव बागमती किनारमै जलाउन थालिएको हो। यसअघि शव व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले विद्युतीय शवगृहमा शव जलाउँदै आएको थियो।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि बागमती किनारमै जलाउन थालियो शव

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि बागमती किनारमै शव जलाउन थालिएको छ । संक्रमितको शव व्यवस्थापन गर्दै आएको सेनाले दैनिक २० देखि ३० जनासम्मको शव व्यवस्थापन गर्दै आएको बताएको छ...