विदेशमा रहेका नेपालीले आईएमईबाट सामाजिक सुरक्षा काेषमा रकम जम्मा गर्न सक्ने

काठमाण्डौ – विदेशमा रहेका नेपालीले आईएमईबाट सामाजिक सुरक्षा काेषमा रकम जम्मा गर्न सक्ने भएका छन् ।  सामाजिक सुरक्षा कोष र आईएमईबीच वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरूलाई सुरक्षा कोषमा रकम सङ्कलनको सेवा प्रदान गर्ने गरी सम्झौता भएकाे हाे ।  सम्झौतापत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र आईएमईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) खिलेन्द्र पौडेलले हस्ताक्षर गर्नुभएको हो। याे सम्झौताको कार्यान्वयनपछि विदेशमा रहेका ...

सम्बन्धित सामग्री

'आईएमई' मार्फत सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा शुरु

काठमाण्डाै – नेपालको नेतृत्वदायी रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमईले विदेशमा रहेका नेपालीले आफ्नो सामाजिक सुरक्षा कोषमा योगदानबापतको रकम जम्मा गर्न मिल्ने सेवा शुरु गरेको छ । विदेशमा रहेका नेपालीले अब विदेशमा रहेका आईएमई रेमिट्यान्स पार्टनरमार्फत सजिलै यो सुविधा लिन सक्नेछन् । यो सेवा शुरु गर्दै आईएमई सामाजिक सुरक्षा कोषलाई रेमिट्यान्स प्लेटफर्ममा एकीकृत गर्ने पहिलो रेमिट्यान्स कम्पनी बनेको छ । आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आईएमईले यो सुविधामार्फत विदेशमा&...

सामाजिक सुरक्षा कोषको रकम कहाँ–कहाँ खर्च गर्न मिल्छ ?

सामाजिक सुरक्षा कोषको मूल खातामा जम्मा रहेको रकम सम्बन्धित व्यक्तिले दाबी गर्न आएमा फिर्ता गर्नेबाहेक अन्य कार्यमा खर्च गर्न पाउँदैन । यद्यपि, मूल खाताको रकम नमासिने गरी राष्ट्र बैंकबाट जारी गरिने...

अबदेखि वैदेशिक रोजगारमा गएकाले पनि सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न पाउने

अबदेखि वैदेशिक रोजगारमा रहेका नेपाली नगारिकले सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न पाउने भएका छन्। सरकारले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेपछि यो सम्भव भएको हो। कार्यविधि अनुसार उनीहरुले कम्तिमा न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम अर्थात न्यूनतम दुई हजार रुपैयाँ मासिक कोषमा जम्मा गर्न पाउने छन्। कार्यविधि स्वीकृत भएको ९० औं दिनबाट कोषमा रकम जम्मा गर्न सकिनेछ।

सामाजिक सुरक्षा कोषमा सरकारले जम्मा गर्‍यो जेठ र असारको योगदान रकम

२५ वैशाख, काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकहरूको खातामा सरकारले एक अर्ब छ करोड रुपैयाँ जम्मा गरेको छ । सरकारले महामारीका कारण प्रभावित क्षेत्रलाई राहत दिने गरी कोषमा सूचीकृत श्रमिकको जेठ र असार २०७७को सामाजिक सुरक्षा बापतको रकम भुक्तानी गर्ने घोषणा गरेको थियो । त्यसअनुसार गत जेठ र असार महिनाको योगदानबापत करिब ८४ प्रतिशत […]

सरकारले सामाजिक सुरक्षा कोषमा दुई महिनाको रकम जम्मा गरेन

सामाजिक सुरक्षा कोषमा गत जेठ र असारमा जम्मा गर्नुपर्ने योगदानकर्ताको योगदान रकम सरकारले जम्मा गरिदिने बताए पनि अहिलेसम्म निकासा भएको छैन । कोरोना भाइरसको समस्याका कारण अप्ठ्यारोमा परेका श्रमिक तथा रोजगारदातालाई राहत उपलब्ध गराउने नीतिअनुसार सरकारको आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै तत्कालीन सरकारका अर्थमन्त्री विष्णु पौडेलले योगदान रकम सरकारले जम्मा गरिदिने घोषणा गरेका थिए । सरकारले यस्तो व्यवस्था गरेपछि सामाजिक सुरक्षा कोषले कम्पनीहरूलाई जेठ र असारको योगदानकर्ताले जम्मा गर्नुपर्ने रकम जम्मा गरिदिन नपर्ने सूचना ज...

सामाजिक सुरक्षा कोषमा दुई महिनाको रकम सरकारले जम्मा गरेन

सामाजिक सुरक्षा कोषमा गत जेठ र असारमा जम्मा गर्नुपर्ने योगदानकर्ताको योगदान रकम सरकारले जम्मा गरिदिने बताए पनि अहिलेसम्म निकासा भएको छैन । कोरोना भाइरसको समस्याका कारण अप्ठ्यारोमा परेका श्रमिक तथा रोजगारदातालाई राहत उपलब्ध गराउने नीतिअनुसार सरकारको आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै तत्कालीन सरकारका अर्थमन्त्री विष्णु पौडेलले योगदान रकम सरकारले जम्मा गरिदिने घोषणा गरेका थिए ।सरकारले यस्तो व्यवस्था गरेपछि सामाजिक सुरक्षा कोषले कम्पनीहरूलाई जेठ र असारको योगदानकर्ताले जम्मा गर्नुपर्ने रकम

पारिश्रमिकबाट कट्टा गरिएको रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्न जिफन्टको माग

मोरङ– नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट प्रदेश १ ले सामाजिक सुरक्षा कोषको रकम रोजगारदाताले स्वयंले भोगचलन गरेको भन्दै उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको ध्यानाकर्षण गराएको छ। मंगलबार विराटनगरमा श्रमिकहरुले रोजगारदाताले योगदानकर्ता श्रमिकको पारिश्रमिकबाट कट्टा गरिएको रकम सामाजिक सुरक्षा कोषमा जम्मा नभएको भन्दै विरोध गरेका थिए। मोरङ र सुनसरी करिडोरका उद्योगमा कार्यरत श्रमिकले योगदानमा […]

सामाजिक सुरक्षा कोषको रकम रोजगारी अन्त्यपछि निकाल्न मिल्ने

सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जम्मा भएको रकम अवकाश वा रोजगारी अन्त्य भएपछि निकाल्न मिल्ने प्रष्ट पारेको छ ।सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम जुनसुकै बेला पनि निकाल्न नपाउने भन्ने बारेको बुझाइ गलत रहेको जनाउँदै कोषले यसबारे स्पष्ट पारेको हो । बिहिबार कोषले सूचना जारी गर्दै चालु आवको असार मसान्तभित्र आबद्ध भई […]