पाँचथर कांग्रेसको कार्यालयमा तालाबन्दी

पाँचथर - नेपाली कांग्रेस पाँचथरको कार्यालयमा तालाबन्दी भएको छ । आसन्न पालिका चुनावको लागि टिकट बाँडफाँटको विषयमा असन्तुष्ट बनेका कांग्रेस कार्यकर्ताले तालाबन्दी गरेका हुन् । मनोनयनपत्र दर्ता गर्ने दिनसम्म उम्मेदवारकाे टुङ्गो नलगाएको भन्दै आक्रोशित कार्यकर्ताले तालाबन्दी गरेका हुन् । उनीहरुले पार्टी नेतृत्वले मनोमानी ढङ्गले टिकट बाँडफाँट गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् । विवाद चर्किँदै गएपछि अहिलेसम्म कांग्रेसले पाँचथरका कुनै पनि पालिकाका लागि उम्मेदवारकाे टुङ्गो लगाउन सकेको छैन। ...

सम्बन्धित सामग्री

नेपाली काँग्रेस पाँचथरको कार्यालयमा तालाबन्दी

पाँचथर । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस पाँचथरको कार्यालयमा तालाबन्दी गरिएको छ । स्थानीय तह निर्वाचनमा टिकट बाँडफाडको बिषयमा अन्सन्तुष्ट बनेका आक्रोशित नेता–कार्यकर्ताले आफ्नै पार्टीको कार्यालयमा तालाबन्दी गरेका हुन् । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले जिल्लामा उम्मेद्वार टुङ्गो लगाइसक्दा पनि काँग्रेसले मनोनयनपत्र दर्ता गर्ने दिनसम्म उम्मेद्वार टुङ्गो लगाउन नसकेको भन्दै नेतृत्वसँग असन्तुष्ट समूहले कार्यालयमा तालाबन्दी […] The post नेपाली काँग्रेस पाँचथरको कार्यालयमा तालाबन्दी appeared first on राजधानी राष्ट्रिय दैनिक.